मुगु आयुर्वेद केन्द्रमा अकुपन्चर सेवा सुरु

मुगुमा पहिलोपटक अकुपन्चर पद्धतिबाट उपचार सेवा सुरु गरिएको छ। आयुर्वेद स्वास्थ्य केन्द्र मुगुले धन्नन्तरी तथा राष्ट्रिय आरोग्य दिवसको अवसर पारी गत शनिबारदेखि अकुपन्चर सेवा सुरु गरेको हो। कर्णाली प्रदेश आयुर्वेद अस्पताल...

सम्बन्धित सामग्री

मुगुमा अक्कुपञ्चर सेवा

मुगु, १० मङ्सिर । आयुर्वेद स्वास्थ्य केन्द्र मुगुले अक्कुपञ्चर सेवा थालनी गरेको छ । कर्णाली प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रबाहेक कर्णालीका अन्य आयुर्वेद स्वास्थ्य केन्द्रमा यो सेवा थालनी भएको छैन । केन्द्रका प्रमुख लक्ष्मीप्रसाद पाण्डेले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मुगु अक्कुपञ्चर सेवा थालनी गर्ने पहिलो संस्था रहेको बताए । उनले हाडजोर्नी तथा नशारोग बिरामीका […]

कर्मचारीबाट सरकारी पोशाकको दुरुपयोग !

मुगु । सरकारी कर्मचारीले नै पोशाकको दुरुपयोग गरेको भेटिएको छ । जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारीले जिल्लामा रहेका केही सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा यस्तो भेटिएको हो । जिल्ला अस्पताल तथा पशु सेवा विकास कार्यालय, जिल्ला अस्पताल ठिनी, जिला आयुर्वेद कार्यालयमा प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको टोलीले अनुगमन गरेको थियो । कार्यालयहरूमा पुग्दा […]