वडाध्यक्षद्वारा स्वास्थ्य बीमामा ५० प्रतिशत छुटको घोषणा

सिरहा औरही गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष रामपृत यादवले शुक्रबार पदभार ग्रहण गरेका छन् । स्थानीय तहमा जसपाबाट अध्यक्षमा निर्वाचित यादवले आज पदभार ग्रहण गर्दै वडावासीका लागि स्वास्थ्य बीमा गराउँदा ५० प्रतिशत सहयोग गर्ने घोषणा गरेका हुन् । उनले औरही वडा नम्बर ५ का सम्पूर्ण नागरिकलाई स्वास्थ्य बीमा ऐन २०७४ र स्वास्थ्य नियमावली २०७५ बमोजिम मापदण्ड तथा प्रक्रिया  अपनाई ५० प्रतिशत स्वास्थ्य बीमा शुल्क प्रदान गर्ने बताए । उनी स्थानीय चुनावमा एक मतले अध्यक्षमा विजय भएका थिए ।  

सम्बन्धित सामग्री

आफ्नो आधा सम्पत्ति शिक्षा र स्वास्थ्यमा खर्च गर्ने राज्यमन्त्री श्रेष्ठको घोषणा

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो सम्पत्तिको ५० प्रतिशत ट्रष्ट फाउण्डेशनमार्फत शिक्षा र स्वास्थ्यमा खर्च गर्ने बताउनुभएको छ । भरतपुर आँखा अस्पतालको निरीक्षणपछि आज उहाँले आफ्नो सम्पत्ति पनि फाउण्डेशनमार्फत सामाजिक क्षेत्रमा खर्च गर्न लागेको उल्लेख गर्नुभएको हो । जलविद्युत्, शिक्षा, स्वास्थ्य, बैंकिङ, कृषिलगायतका क्षेत्रमा अर्बौं रुपैयाँ लगानी गर्नुभएका राज्यमन्त्री श्रेष्ठले भन्नुभयो, “ठूला लगानी …

काठमाडौँ महानगरले करदाताको स्वास्थ्य बीमा गर्ने नीति ल्यायो

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले करदाताको स्वास्थ्य बीमा गर्ने नीति ल्याएको छ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले आर्थिक वर्ष २०७९÷०८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कररदाताको स्वास्थ्य बीमाका लागि बढीमा ५० प्रतिशत अनुदान दिने घोषणा गरेका हुन्।

काठमाडौं महानगरले करदाताको स्वास्थ्य बीमा गर्न ५० प्रतिशत अनुदान दिने

५ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले करदाताको स्वास्थ्य बीमा गर्ने नीति ल्याएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैै कररदाताको स्वास्थ्य बीमाका लागि बढीमा ५० प्रतिशत अनुदान दिने घोषणा गरे ।

स्वास्थ्य बिमाको आधा रकम नगरपालिकाले दिन्छः नवनिर्वाचित मेयर पौडेल

कपिलवस्तु नगरपालिकाका नवनिर्वाचित मेयर सुदीप पौडेलले कपिलवस्तु नगरपालिका भित्र स्वास्थ्य बीमा गरेकाहरुको ५० प्रतिशत नगरपालिकाले ब्यहोर्ने बताएका छन्। खासगरी गरिब र विपन्न परिवारलाई राहत होस र स्वास्थ्य बिमाप्रति जागरुक गराउन उनले सो घोषणा गरेका बताए।

स्वास्थ्य बिमाको आधा रकम नगरपालिकाले दिन्छः नवनिर्वाचित मेयर पौडेल

कपिलवस्तु नगरपालिकाका नवनिर्वाचित मेयर सुदीप पौडेलले कपिलवस्तु नगरपालिका भित्र स्वास्थ्य बीमा गरेकाहरुको ५० प्रतिशत नगरपालिकाले ब्यहोर्ने बताएका छन्। खासगरी गरिब र विपन्न परिवारलाई राहत होस र स्वास्थ्य बिमाप्रति जागरुक गराउन उनले सो घोषणा गरेका बताए।...

विपन्न बर्गको स्वास्थ्य बीमाको आधा रकम चन्द्रकोट गाउँपालिकाले बेहोर्ने

गुल्मीको चन्द्रकोट गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष युवराज खत्री क्षेत्रीले विपन्न परिवारको स्वास्थ्य बीमा रकमको ५० प्रतिशत रकम गाउँपालिकाले अनुदान दिने निर्णय गरेका छन् । शुक्रवार कार्यभार ग्रहण गर्दै अध्यक्ष खत्रीले पहिलो निर्णयका रुपमा यस्तो घोषणा गरेका हुन् ।उनले स्वास्थ्य बीमा कार्यक्रम विशेषतः गरिब बिपन्न परिवारका लागि ठूलो राहत कार्यक्रम हुँदाहुँदै पनि आर्थिक अभावका कारण स्वास्थ्य बीमा गराउन नसकी निःशुल्क उपचार गराउन बन्चित भएको भन्दै बिपन्न बर्गको पहुँचमा पुराउन यस्तो निर्णय गरिएको बताए

काठमाडौं महानगरपालिकाले नगरवासीको ५० प्रतिशत बीमा शुल्क ब्यहोर्ने

काठमाडौं। काठमाडौं महानगरपालिकाले नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा महानगरवासीको ५० प्रतिशत बीमा शुल्क ब्यहोर्ने घोषणा गरेको छ। आर्थिक वर्ष २०७८/०७९का लागि प्रस्तावित बजेट सर्वसम्मतले शुक्रबार पारित गर्दै महानगरपालिको उक्त घोषणा गरेको हो। महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रुपैयाँको बजेट ल्याएको छ। चालु आर्थिक वर्ष महानगरको १५ अर्ब५० करोड रुपैयाँको बजेट रहेको थियो।

सबै स्थानीय तहमा स्वास्थ्य बिमा, ७ अर्ब ५० करोड विनियोजन

सरकारले आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने घोषणा गरेको छ । बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले न्यूनतम ५० प्रतिशत परिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गराउने सरकारले लक्ष्य लिएको बताएका हुन् ।स्वास्थ्य बिमा बोर्डको क्षमता अभिवृद्धि गरिने र बिमा कार्यक्रमको दीगोपनका लागि वैकल्पिक वित्तीय स्रोतको व्यवस्था गरिने पौडेलको भनाइ छ । स्वास्थ्य बिमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड विनियोजन गरिएको पौडेलको भनाइ छ ।सबै प्रदेशमा आयुर्वेदिक अस्पताल र

पारस खड्काद्वारा महिन्द्रा ट्रयाक्टर उत्सव योजनाका ३ विजेताको नाम घोषणा

काठमाडौं । क्रिकेटर पारस खड्काले महिन्द्रा ट्रयाक्टर उत्सव योजनाका बम्पर लक्की ड्रका ३ जना विजेताको नाम घोषणा गरेका छन् । विजेताहरुमा धनकुटाका योग राज राई,  नेपालगंजका निरन्जना चौधरी र राम बहादुर कामी रहेका छन् । यस योजना अन्तर्गत जीवन बीमा (रु ५ लाखको दुर्घटना बीमा र १ लाख रुपैयाँको स्वास्थ्य बीमा) सहित रोटाभेटरमा ५० प्रतिशत छुट वा तीन वर्षको निःशुल्क सर्भिसिङसहितका पक्का उपहार राखिएको थियो ।यसका साथै, रोमाञ्चक बम्पर पुरस्कारका रुपमा महिन्द्रा पावरोल फाइभ केभीए डीजी (डिजल जेनरेटर)े ३