सिद्धार्थ क्यापिटलको १०औं वार्षिकोत्सव

सिद्धार्थ क्यापिटलले १०औं वार्षिकोत्सव मनाएको छ ।वार्षिकोत्सवको अवसरमा कम्पनीले विभिन्न आकर्षक योजनाहरू पनि घोषणा गरेको छ । १० जनालाई हितग्राही खातामा १० वर्षको वार्षिक शुल्क मिनाहा गर्ने, सिद्धार्थ एसआइपीमा सहभागी हुने ५० भाग्यशालीलाई सिद्धार्थ व्यवस्थित लगानी योजनाका १०० वटा इकाइ प्रदान गर्ने र लगानी व्यवस्थापन सेवा प्राप्त गर्नेे ग्राहकलाई ५० प्रतिशत वार्षिक शुल्क मिनाहा गर्ने […]