सिँचाइमा खपत हुने विद्युत् निःशुल्क बनाइने

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सिँचाइमा खपत हुने विद्युत् निःशुल्क बनाउने घोषणा गरेकी छन्। मन्त्री भुसालले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाई मुलुकको अर्थतन्त्रलाई टेवा पु¥याउन आफूले सिँचाइमा खपत हुने विद्युत् निःशुल्क बनाउने लक्ष्य लिएको पनि स्पष्ट पारिन्। मंसिर १ गतेबाट सिँचाइमा खपत हुने विद्युत्को शुल्क ५० प्रतिशत घटाएको उल्लेख गर्दै उनले अब त्यसलाई […]

सम्बन्धित सामग्री

२० युनिटसम्म विद्युत् निःशुल्क

काठमाडौँँ– सरकारले  २० युनिटसम्म खपत गर्नेलाई निःशुल्क विद्युत् उपलब्ध गराउने घोषणा गरेको छ । आइतबार आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् । यसले कम विद्युत खपत गर्ने सर्वसाधारणलाई राहत पुग्ने सरकारको विश्वास छ ।

२० युनिटसम्म विद्युत् निःशुल्क

सरकारले  २० युनिटसम्म खपत गर्नेलाई निःशुल्क विद्युत् उपलब्ध गराउने घोषणा गरेको छ ।आइतबार आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् । यसले कम विद्युत खपत गर्ने सर्वसाधारणलाई राहत पुग्ने सरकारको विश्वास छ ।

सिंचाइमा खपत हुने विद्युत निःशुल्क बनाउँछु : मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सिंचाइमा खपत हुने विद्युत निःशुल्क बनाउने घोषणा गरेकी छन्। शुक्रबारबाट काठमाडौंमा सुरु भएको नेपाल हस्तकला महासंघको ४१औं वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो घोषणा...

८ लाख घरेलु ग्राहकलाई निःशुल्क बिजुली

सरकारले घोषणा गरेको बजेटको छुटका कारणले नेपाल विद्युत् प्राधिकरणका ८ लाख ग्राहस्थ (घरेलु) ग्राहकले निःशुल्क विद्युत् सेवा उपभोग गर्न पाउने भएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा बिहीबार संघीय संसदमा प्रस्तुत आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेट वक्तव्यमा प्रतिमहिना १० युनिटभन्दा कम विद्युत् खपत गर्ने ग्राहस्थ ग्राहक (परिवार) लाई विद्युत् निःशुल्क उपलब्ध गराउने उल्लेख छ । प्राधिकरणका अनुसार, विद्युत्का करिब ४१ लाख ग्राहस्थ ग्राहकमध्ये त्यस्ता ग्राहकको संख्या ८ लाख छ ।

८ लाख घरेलु ग्राहकले निःशुल्क बिजुली बाल्न पाउने

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका आठ लाख घरेलु ग्राहकले निःशुल्क विद्युत सेवा उपभोग गर्न पाउने भएका छन्।  अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा बिहीबार संघीय संसदमा प्रस्तुत आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेट वक्तव्यमा प्रतिमहिना १० युनिटभन्दा कम विद्युत खपत गर्ने ग्राहस्थ ग्राहक (परिवार) लाई विद्युत् निःशुल्क उ...

बर्सेनि चार अर्ब रुपियाँको बिजुली जनतालाई निःशुल्क

नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारण जनतालाई हरेक वर्ष चार अर्ब रुपियाँ बराबरको विद्युत् निःशुल्क उपलब्ध गराएको छ । २० युनिटभन्दा कम खपत हुने ग्राहकलाई निःशुल्क बिजुली उपलब्ध गराउने सरकारको निर्णय कार्यान्वयन गर्दा गएको दुई वर्षमा बर्सेनि चार अर्ब रुपियाँको विद्युत् निःशुल्क वितरण गरिएको प्राधिकरणले जनाएको छ ।