अर्थमन्त्री विष्णु पौडेलले निषेधाज्ञा अवधीमा सिंचाइका लागि प्रयोग हुने बिद्युत शूल्क छुट दिने बताएका छन् । यस्तै निषेधाज्ञा अवधी हरु साना लगानीमा २० युनिटसम्म खपत गर्नेलाई शतप्रतिशत मासिक १ सय ५० युनिट खपत गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत छुट दिइने बताएका छन् । यस्तै साल्ट ट्रेडिङबाट खाद्यान्न, तेल, ग्याँस खरिदमा २० प्रतिशत छुट दिने उल्लेख गरेका छन् । यस्तै निषेधाज्ञा अवधीमा चलचित्र उद्योगमा बिद्युत शुल्क छुट दिने बताएका छन् । साथै पर्यटन उद्योग, सार्वजन