एभरेस्ट बैंकको डिबेन्चर बिक्री खुल्यो

एभरेस्ट बैंक लिमिटेड डिबेन्चर २०८६ को निष्कासन तथा बिक्री खुला भएको छ।

सम्बन्धित सामग्री

‘ग्लोबल आइएमई डिबेन्चर २०८४/८५’ को बिक्री

सन्राइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा ग्लोबल आइएमई बैंकको ५ वर्ष अवधि तथा वार्षिक ११.२५ प्रतिशत ब्याजदर भएको ‘ग्लोबल आइएमई डिबेन्चर २०८४/८५’ को बाँडफाँट भएको छ । प्रतिसेयर एक हजार रुपैयाँ अंकित दरको ५० लाख कित्ता डिबेन्चरमध्ये ३० लाख कित्ता डिबेन्चर व्यक्तिगत तवरबाट तथा २० लाख (सामूहिक लगानी कोषलाई छुट्टाइएको १ लाख कित्तासहित) कित्ता […]

सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

सिद्धार्थ बैंकको ४ अर्ब रुपैयाँको ४० लाख इकाई ऋणपत्रमा आवेदन दिने आज शुक्रबार अन्तिम दिन हो । बैंकले सर्वसाधारणका लागि १६ लाख इकाई र बाँकी २४ लाख इकाईमा अन्य संघसंस्थालाई बिक्री खुलाएको थियो । बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ  । बैंकले १० वर्ष अवधिको ‘एसबीएल डिबेन्चर २०८९’ ऋणपत्र जारी गरेको हो । जसमा वार्षिक १०.७५ प्रतिशत ब्याजदर दिने बैंकले जनाएको छ ।यसमा प्रतिइकाई १ हजार रुपैयाँको दरले न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा

सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २४ असार ।  सिद्धार्थ बैंकको ४ अर्ब रुपैयाँको ४० लाख इकाई ऋणपत्रमा आवेदन दिने आज शुक्रबार अन्तिम दिन हो । बैंकले सर्वसाधारणका लागि १६ लाख इकाई र बाँकी २४ लाख इकाईमा अन्य संघसंस्थालाई बिक्री खुलाएको थियो । बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ  । बैंकले १० वर्ष अवधिको ‘एसबीएल डिबेन्चर २०८९’ ऋणपत्र जारी गरेको […]

सेन्चुरी बैंकको २२ लाख इकाई ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं, १७ असार । नेपाल स्टक एक्सचेन्जमा सेन्चुरी बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको २२ लाख इकाई ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । बैंकले गत २१ वैशाखदेखि ४ जेठसम्म दुई अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गरेको थियो । बैंकले ‘१०।५० प्रतिशत सेन्चुरी डिबेन्चर २०८८’ को नाममा ऋणपत्र जारी गरेको हो । यस […]

सिभिल बैंकको ३ अर्बको ऋणपत्र बिक्री खुल्ला

सिभिल बैंकले ‘सिभिल बैंक डिबेञ्चर २०८८’ सर्वसाधारणहरुकोे लागि बिक्री खुल्ला गरेको छ । बजारको चल्तीको भन्दा अधिकतम ब्याजदर १०.२५ प्रतिशत रहेको सिभिल बैंक डिवेन्चरको अवधि १० वर्ष रहेको छ ।प्रतिडिबेन्चर १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता डिबेन्चरले हुन आउने ३ अर्ब बराबरको कुल डिबेन्चरमध्ये १२ लाख कित्ता डिबेन्चर अर्थात १ अर्ब २० करोड […]

८ प्रतिशत नबिल डिबेन्चर, २०८५ सूचीकरण सम्झौता

नबिल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) बीच ८ प्रतिशत नबिल डिबेन्चर २०८५ को क्रमसंख्या १ देखि २२,०७,१०८ सम्म अंकित तथा चुक्तामूल्य एक हजार रुपैयाँ कायम भएको कुल २२,०७,१०८ कित्ताथान ऋणपत्र सूचीकरण गर्ने सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र नेप्सेको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुँयालले हस्ताक्षर गरेका छन् । बैंकले हिमालयन क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कम्पनी) मार्फत बिक्रीका लाग

मुक्तिनाथ डिबेन्चर २०८४/८५ नेप्सेमा सूचिकृत

काठमाडौं । मुक्तिनाथ विकास बैंकको २०८४/८५ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ ।बैंक र नेपाल स्टक एक्सचेञ्जका बीच ८.७५ प्रतिशत ब्याजदर भएको मुक्तिनाथ डिबेन्चर (ऋणपत्र) २०८४/८५ को क्रम संख्या १ देखि १२ लाख ५० हजारसम्मको अंकित तथा चुक्ता मूल्य १ हजार कायम भएको कुल १२ लाख ५० हजार कित्ता थान ऋणपत्रको सूचिकरण गर्ने सम्झौता भएको हो । बैंकले सानिमा क्यापिटलमार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि खुल्ला बिक्री आव्हान गरेको थियो । सर्वसाधारणमा वितरण गरिएको १२ लाख ५० हजार थान ऋणपत्र वितरण भई ध

नबिल बैंकको ‘नबिल डिबेन्चर २०८५’ निष्काशन, १२ लाख कित्ता सर्वसाधारणलाई

काठमाडौं । नबिल बैंकले आजदेखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र (डिबेन्चर) निष्काशन गरेको छ ।‘८% नबिल डिबेन्चर २०८५’ नाम दिइएको ७ वर्ष अवधि रहेको उक्त ऋणपत्र प्रति इकाई एक हजार रुपैयाँ अंकित दरमा बिक्रीमा आएको  हो । ऋणपत्रमा लगानी गर्दा वार्षिक ८ प्रतिशत ब्याजदर पाइनेछ । नबिल बैंकले बिक्रीमा ल्याउने कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्नेछ भने बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र ‘८.५०% आरबिबिएल डिबेन्चर २०८३’ को आवेदन बन्द

राष्ट्रिय वाणिज्य बैंकले यही जेठ २५ गते निष्काशन तथा बिक्री खुला गरिएको प्रति ऋणपत्र एक हजार अंकित दरको २५ लाख कित्ताले हुन आउने दुई अर्ब ५० करोडको ‘८.५०% आरबिबिएल डिबेन्चर २०८३’ ऋणपत्रमा लगानीकर्ताको उल्लेखनीय सहभागिता रहेको कारण छोटो समयमै मागभन्दा बढी रकमको लागि आवेदन प्राप्त भएको बैकले जनाएको छ । निष्काशन गरिएको उक्त ऋणपत्र जेठ […]