सन्राइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा ग्लोबल आइएमई बैंकको ५ वर्ष अवधि तथा वार्षिक ११.२५ प्रतिशत ब्याजदर भएको ‘ग्लोबल आइएमई डिबेन्चर २०८४/८५’ को बाँडफाँट भएको छ । प्रतिसेयर एक हजार रुपैयाँ अंकित दरको ५० लाख कित्ता डिबेन्चरमध्ये ३० लाख कित्ता डिबेन्चर व्यक्तिगत तवरबाट तथा २० लाख (सामूहिक लगानी कोषलाई छुट्टाइएको १ लाख कित्तासहित) कित्ता […]