काठमाडौं । मुक्तिनाथ विकास बैंकको २०८४/८५ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ ।बैंक र नेपाल स्टक एक्सचेञ्जका बीच ८.७५ प्रतिशत ब्याजदर भएको मुक्तिनाथ डिबेन्चर (ऋणपत्र) २०८४/८५ को क्रम संख्या १ देखि १२ लाख ५० हजारसम्मको अंकित तथा चुक्ता मूल्य १ हजार कायम भएको कुल १२ लाख ५० हजार कित्ता थान ऋणपत्रको सूचिकरण गर्ने सम्झौता भएको हो । बैंकले सानिमा क्यापिटलमार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि खुल्ला बिक्री आव्हान गरेको थियो । सर्वसाधारणमा वितरण गरिएको १२ लाख ५० हजार थान ऋणपत्र वितरण भई ध