सिभिल बैंकको ३ अर्बको ऋणपत्र बिक्री खुल्ला

सिभिल बैंकले ‘सिभिल बैंक डिबेञ्चर २०८८’ सर्वसाधारणहरुकोे लागि बिक्री खुल्ला गरेको छ । बजारको चल्तीको भन्दा अधिकतम ब्याजदर १०.२५ प्रतिशत रहेको सिभिल बैंक डिवेन्चरको अवधि १० वर्ष रहेको छ ।प्रतिडिबेन्चर १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता डिबेन्चरले हुन आउने ३ अर्ब बराबरको कुल डिबेन्चरमध्ये १२ लाख कित्ता डिबेन्चर अर्थात १ अर्ब २० करोड […]

सम्बन्धित सामग्री

सिभिल बैंकको ऋणपत्र बिक्री खुला

काठमाडौं । सिभिल बैंक लिमिटेडले शुक्रबारदेखि ३ अर्ब रुपेयाँ बरारबको ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले एक विज्ञप्ति जारी गर्दै ‘सिभिल बैंक डिबेञ्चर २०८८’ सर्वसाधारणहरुका लागि विक्री खुल्ला गरेको जनाएको छ । बजारको चल्तीको भन्दा अधिकतम ब्याजदर १०.२५ प्रतिशत रहेको सिभिल बैंक डिबेन्चरको अवधि १० वर्ष रहेको छ । बैंकले प्रति डिबेन्चर एक हजार […]

लक्ष्मी बैंकको ऋणपत्रको आवेदन खुल्यो

काठमाडाैं।लक्ष्मी बैंक लिमिटेडले आजदेखि ८.५० प्रतिशत ब्याजदर दिनेगरी १० वर्षे लक्ष्मी बैंक डिबेन्चर २०८८’निष्काशन तथा बिक्री गर्न लागेको छ।यसको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।बैंकले असार २८ गतेदेखि असार ३१ गतेसम्म प्रतिकित्ता १ हजार रुपैयाँको दरले २० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो।जसमध्ये ८ लाख कित्ता सर्वसाधारणलाई र १२ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिने बैंकले बतायो।