मेलम्ची खानेपानी वितरण १० दिन बन्द हुने

१ जेठ, काठमाडौं । आगामी जेठ ५ गतेदेखि १५ गतेसम्म १० दिन मेलम्ची खानेपानी आयोजनाले मेलम्ची सुरुङबाट पानी पथान्तरण बन्द हुने भएको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जानकारी आगामी जेठ ५ गतेदेखि १५ गतेसम्म १० दिन मेलम्ची सुरुङबाट हुने पानी पथान्तरण बन्द हुने जानकारी दिएको हो । उनले भने, ‘वर्षा […]

सम्बन्धित सामग्री

मेलम्ची खानेपानी वितरण ५ जेठदेखि दुई साता बन्द हुँदै

मेलम्ची खानेपानी वितरण यही ५ जेठदेखि बन्द हुने भएको छ । मर्मतका लागि सोमबारदेखि दुई साता बन्द गर्ने भनिए पनि सरोकारवालाहरूको सुझावअनुसार ५ जेठपछि मात्रै मर्मत सुरु गरिन लागेको मेलम्ची खानेपानी...

मेलम्ची खानेपानी वितरण जेठ ५ गतेदेखि बन्द हुने – देशसञ्चार

सिन्धुपाल्चोक – मेलम्ची खानेपानी वितरण यही जेठ ५ गतेदेखि मात्र बन्द हुने भएको छ। मर्मतका लागि सोमबारदेखि दुई हप्ता बन्द गर्ने भनिएकामा सरोकारवालाहरूको

सडकमा खानेपानी चुहिँदा आवागमनमा समस्या

काठमाडौं : काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा खानेपानीको पाइपबाट पानी चुहिँदा आवागमनमा समस्या भएको छ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार लैनचौर ब्याङ्केटअगाडि सडकमा खानेपानीको पाइपबाट पानी लिकेज हुँदा त्रिपुरेश्वर, नागस्थान, पुरानो बसपार्क, जमल, केशरमहल, खानी विभाग,  टुकुचा, संग्रहालय दक्षिणगेट, लैनचौर चोकमा सवारीसाधन क्युमा चलिरहेका छन्।काठमाडौं उपत्यका खानेपानी लिमिटेडले गत शुक्रबारबाट मेलम्ची खानेपानी वितरण गरेको छ। त्यसैले पनि यो समस्या भएको हो। सवारीसाधनको संख्या बढेका कार

उपत्यकामा शुक्रबारदेखि दिइने भयो मेलम्चीको पानी

काठमाडौं : मेलम्ची खानेपानी भोलि(शुक्रबार)बाट काठमाडौं उपत्यकामा पुन: वितरण गरिने भएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रवक्ता प्रकाश कुमार राईले भोलि चावहिलस्थित चुच्चेपाटीको पानी ट्यांकीबाट पानी वितरण गरिने जानकारी दिए।‘भोलि बिहान ८ बजे चुच्चेपाटीको ट्यांकीबाट मेलम्ची खानेपानी वितरण गर्ने कार्यक्रम छ,’उनले थाहाखबरसँग भने। मेलम्ची खानेपानी आयोजना सुरु भएको दुई दशकपछि काठमाडौं उपत्यकाभित्र पहिलोपटक २०७७ चैत १५ गते पानी वितरण थालिएको थियो।पहिलो चरणमा दैनिक ४ करोड लि

मेलम्ची सुरुङको ढोका बन्द गरियो, अब पानी वर्षापछि मात्रै आउने

मेलम्ची खानेपानीको मुखढोका बन्द गरिएको छ । सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानमा वर्षा सुरु भएकाले टनेलभित्र बालुवा गेग्रानसहित धमिलो पानी प्रवेश भएको भन्दै मंगलबार बिहान ८ बजेदेखि मूल ढोका बन्द गरिएको हो । बालुवा गेग्रानसहितको धमिलो पानी टनेलभित्र प्रवेश गरेको भन्दै टनेलको सुरक्षार्थ मूल ढोका बन्द गरिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।  मूल ढोका बन्द गरिएसँगै महाँकालचौर पानी भण्डारण पोखरीमा पानी आउन बन्द भएको छ । आजैदेखि मेलम्ची खानेपानी वितरण समय तालिकासमेत ह

खानेपानीले सडक जलमग्न‚ चुहावट गरिँदैन मर्मत

काठमाडौं : काठमाडौं उपत्यकावासीको सबैभन्दा ठूलो समस्या हो– खानेपानी नहुनु। जति बस्ती बसालिँदै गएको छ, उत्ति नै पर्याप्त मात्रामा पानीको उपभोग उपत्यकावासीले गर्न पाएका छैनन्। विभिन्न ठाउँको स्रोतबाट जुटाएको खानेपानी चुहावट हुँदा सडक जलमग्न हुन्छ। यता उपत्यकावासी खानेपानीको समस्याको मारमा छन्। बाढीले क्षति पुगेको १० महिनापछि काठमाडौं उपत्यकाभित्र पुनः मेलम्ची खानेपानी वितरण गरिएको छ तर ठाउँ ठाउँमा पानी चुहिएको छ। अहिले पनि चावहिलस्थित कालोपुल, चावहिल चोक, गोकर्णको हनुमान

फेरि आयो मेलम्ची धारामा

काठमाडौं उपत्यकाबासीको धारामा फेरि मेलम्ची खानेपानी वितरण सुरु गरिएको छ । आइतबार एक कार्यक्रमबीच खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानीको पुनः वितरण सुरु गरेका हुन् ।मेलम्ची खानेपानी २०७७ साल चैत दोस्रो हप्तादेखि काठमाडौं उपत्यकामा वितरण सुरु भएको भएको थियो । तर २०७८ असार १ गते मेलम्ची नदीमा आएको बाढी, पहिरोका कारण आयोजनाको संरचनामा क्षति पुगेपछि […]

काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी वितरण पुनः सुरु

काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी वितरण पुनः सुरु गरिएको छ। आइतबार काठमाडौंमा खानेपानी मन्त्री उमाकान्त चौधरीले एक कार्यक्रमका बीच मेलम्ची खानेपानीको पुनः वितरण सुरु गरेका हुन्। मेलम्ची खानेपानी २०७७ साल चैत्र दोस्रो...

भक्तपुरकाे मध्यपुरथिमि क्षेत्रमा मेलम्चीकाे पानी वितरण सुरु

भक्तपुर – मध्यपुरथिमि नगरपालिका ९ को टिगनीमा रहेको खानेपानी ट्याङ्कीमार्फत बुधवारदेखि मध्यपुरथिमि क्षेत्रमा मेलम्ची खानेपानी वितरण सुरु गरिएको छ । भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सांसद एवम् पूर्वमन्त्री महेश बस्नेत र मध्यपुरथिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरी मेलम्चीको पानी स्थानीयवासीलाई वितरण सुरु गरिएको हो । स्थानीयवासीलाई आजदेखि दैनिक १० लाख लिटर मेलम्चीको पानी वितरण गर्ने गरी उद्घाटन गरिएको हो । केही दिनभित्रै मध्यपुरथिमि क्षेत्रमा दैनिक ३० लाख लिटर मेलम्चीको पानी वितरण हु...

मेलम्ची खानेपानी वितरण जेठ ५ गतेदेखि दुई साता बन्द हुने

मेलम्ची खानेपानी वितरण यही जेठ ५ गतेदेखि मात्र बन्द हुने भएको छ । सरोकारवालाहरूको सुझावअनुसार पाँच दिनपछि मात्र मर्मतको काम सुरु गरिने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार दुई हप्ता जति मर्मत कार्य भएपछि पुनः पानी पठाइने छ । मर्मतका लागि सोमबारदेखि दुई हप्ता बन्द गर्ने भनिएको थियो ।