भक्तपुरकाे मध्यपुरथिमि क्षेत्रमा मेलम्चीकाे पानी वितरण सुरु

भक्तपुर – मध्यपुरथिमि नगरपालिका ९ को टिगनीमा रहेको खानेपानी ट्याङ्कीमार्फत बुधवारदेखि मध्यपुरथिमि क्षेत्रमा मेलम्ची खानेपानी वितरण सुरु गरिएको छ । भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सांसद एवम् पूर्वमन्त्री महेश बस्नेत र मध्यपुरथिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरी मेलम्चीको पानी स्थानीयवासीलाई वितरण सुरु गरिएको हो । स्थानीयवासीलाई आजदेखि दैनिक १० लाख लिटर मेलम्चीको पानी वितरण गर्ने गरी उद्घाटन गरिएको हो । केही दिनभित्रै मध्यपुरथिमि क्षेत्रमा दैनिक ३० लाख लिटर मेलम्चीको पानी वितरण हु...

सम्बन्धित सामग्री

आजदेखि मेलम्चीको पानी वितरण

२३ मंसिर, काठमाडौं । वर्षायाममा बन्द गरिएको मेलम्ची आयोजनाको खानेपानी वितरण शुक्रबार (आज)देखि पुनः सुरु गरिंदै छ । खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले शुक्रबार बिहान महाँकालस्थित उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)बाट पानी वितरण सुरु गर्दैछन् । मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठका अनुसार आजदेखि लगातार ६ महिनासम्म पानी वितरण गर्ने योजना छ । यसअघि […]

भक्तपुरमा मेलम्चीको पानी वितरण

भक्तपुर नगरपालिकामा आजदेखि मेलम्चीको पानी वितरण सुरु गरिएको छ । भक्तपुरको कटुञ्जेस्थित खानेपानी ट्याङ्कीबाट भक्तपुर नगरपालिकाको वडा नं १ देखि ५ सम्म मेलम्चीको पानी वितरण गरिएको हो ।भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) भक्तपुर शाखा प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठले संयुक्तरुपमा साँचो खोली मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु गरिएको हो । सो अवसरमा नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले खानेपानीको समस्या समाधानतर्फ सुरुदेखि आवश्यक पहल गरिरहेको र

भक्तपुरमा मेलम्चीको पानी वितरण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकामा आज बिहीवारदेखि मेलम्चीको पानी वितरण सुरु गरिएको छ । भक्तपुरको कटुञ्जेमा रहेकाे खानेपानी ट्याङ्कीबाट भक्तपुर नगरपालिकाको वडा नम्बर १ देखि ५ सम्म मेलम्चीको पानी वितरण गरिएको हो ।  भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति र काठमाण्डाै उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) भक्तपुर शाखा प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठले संयुक्तरूपमा साँचो खोली मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु गरिएको हो । पानी वितरण कार्यक्रममा मेयर प्रजापतिले भक्तपुर नगरपालिकाले खानेपानीको समस्या समाधानतर्फ...

भक्तपुर नगरपालिकामा आजदेखि मेलम्चीको पानी वितरण सुरु

काठमाडौं : भक्तपुर नगरपालिकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण आजदेखि सुरु भएको छ। बिहीवार दिउँसो १२ बजेबाट भक्तपुर नगरपालिकामा मेलम्चीको पानी वितरण सुरु गरिएको हो। हाललाई कटुञ्जेस्थित खानेपानी ट्याङ्कीबाट भक्तपुर नगरपालिका वडा नं. १, २, ३, ४ र ५ वडामा मेलम्चीको खानेपानी वितरण सुरु भएको हो। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल…

फेरि काठमाडौंमा मेलम्चीको पानी वितरण सुरु

काठमाडौं । सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको सुरुङ मार्ग हुँदै ल्याइएको खानेपानी काठमाडौंमा फेरि वितरण गर्न सुरु गरिएको छ । मेलम्ची खानेपानीको पुनः वितरण गत आइतबार एक कार्यक्रमको आयोजना गरेर सुरु गरिएको हो । खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को बानेश्वर शाखास्थित मिनभवनको ओभरहेड टैंकीको पानी धारातर्फ छोडेर पानी वितरणको सुरुवात गरेका हुन् । पानी […] The post फेरि काठमाडौंमा मेलम्चीको पानी वितरण सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक.

कहाँ-कहाँ आउँछ मेलम्चीको पानी ?

११ वैशाख, काठमाडौं । काठमाडौंमा मेलम्चीको पानी वितरण सुरु भएको छ । खानेपानी तथा सरसफाइमन्त्री मन्त्री उमाकान्त चौधरीले आइतबार काठमाडौंको मीनभवनस्थित पानी ट्यांकीबाट पानीको वितरण सुरु गरेका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रवक्ता प्रकाश राईका अनुसार आज मीनभवन, खुमलटार र महाँकाल चौरको ट्यांकीबाट पानीको वितरण सुरु भएको छ । क्रमैसँग केही दिनभित्रै सबै […]

काठमाण्डौमा फेरि मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु

काठमाण्डाै - काठमाण्डौमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण आजदेखि फेरि सुरु भएको छ । खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरी बिहान नयाँ बानेश्वरबाट पानी वितरणको शुभारम्भ गर्नुभयो । वर्षायाममा बाढीले पुर्याएको क्षतिपछि मर्मत गरेर आजदेखि फेरि मेलम्चीको पानी काठमाण्डौको धारामा वितरण सुरु गरिएको हो । गएको चैत २९ गते मेलम्ची खानेपानी आयोजनाको मुहानमा रहेको सुरुङबाट पानी सुन्दरीजल आइपुगेको थियो । आयोजनाको पहिलो चरणमा मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर खानेपानी काठमाण्डौ उपत्यकामा वितरणका लागि २६ किलोमि...

काठमाडौंका धारामा मेलम्चीको पानी वितरण सुरु

११ वैशाख, काठमाडौं । काठमाडौंका धाराहरुमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको काम आजबाट पुनः सुरु भएको छ । वर्षायाममा बाढीले पुर्याएको क्षतिपछि मर्मत गरेर आजबाट मेलम्चीको पानी वितरण सुरु गरिएको हो । खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरी आज बिहान नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रमा पुगेर पानी वितरणको काम शुभारम्भ गरे । उनले काठमाडौं उपत्यकामा पानीको […]

दिक्तेलमा प्रशोधन गरिएको पानी वितरण सुरु

खोटाङ – खोटाङको दिक्तेल सहरी खानेपानी तथा सरसफाइ आयोजनाले प्रशोधित पानी वितरण सुरु गरेको छ । नेपाल सरकार, खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजनाको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत गरी २२ करोड ५५ लाख ५८ हजार ८७९ (भ्याट सहित) रुपैयाँको लागतमा पुरा भएको आयोजनाले उपभोक्तालाई शुद्ध […]

मेलम्चीको पानी वितरण सुरु

काठमाडौं । लामो समयदेखि काठमाडौं उपत्यकावासीले प्रतीक्षा गरेको मेलम्चीको पानी वितरण गर्न सुरु भएको छ । आइतबार उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का कार्यकारी निर्देशक मिलन शाक्य, खानेपानी मन्त्रालयका पदाधिकारी र मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीले संयुक्त रुपमा पानी वितरणको शुभारम्भ गरेका हुन् । गत फागुन २२ गते सुन्दरीजलको प्रशोधन केन्द्रमा हालिएको पानी मीनभवन, महांकाल, अनामनगर र […] The post मेलम्चीको पानी वितरण सुरु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.