काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी वितरण पुनः सुरु

काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी वितरण पुनः सुरु गरिएको छ। आइतबार काठमाडौंमा खानेपानी मन्त्री उमाकान्त चौधरीले एक कार्यक्रमका बीच मेलम्ची खानेपानीको पुनः वितरण सुरु गरेका हुन्। मेलम्ची खानेपानी २०७७ साल चैत्र दोस्रो...

सम्बन्धित सामग्री

मेलम्ची खानेपानी वितरण १० दिन बन्द हुने

१ जेठ, काठमाडौं । आगामी जेठ ५ गतेदेखि १५ गतेसम्म १० दिन मेलम्ची खानेपानी आयोजनाले मेलम्ची सुरुङबाट पानी पथान्तरण बन्द हुने भएको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जानकारी आगामी जेठ ५ गतेदेखि १५ गतेसम्म १० दिन मेलम्ची सुरुङबाट हुने पानी पथान्तरण बन्द हुने जानकारी दिएको हो । उनले भने, ‘वर्षा […]

सडकमा खानेपानी चुहिँदा आवागमनमा समस्या

काठमाडौं : काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा खानेपानीको पाइपबाट पानी चुहिँदा आवागमनमा समस्या भएको छ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार लैनचौर ब्याङ्केटअगाडि सडकमा खानेपानीको पाइपबाट पानी लिकेज हुँदा त्रिपुरेश्वर, नागस्थान, पुरानो बसपार्क, जमल, केशरमहल, खानी विभाग,  टुकुचा, संग्रहालय दक्षिणगेट, लैनचौर चोकमा सवारीसाधन क्युमा चलिरहेका छन्।काठमाडौं उपत्यका खानेपानी लिमिटेडले गत शुक्रबारबाट मेलम्ची खानेपानी वितरण गरेको छ। त्यसैले पनि यो समस्या भएको हो। सवारीसाधनको संख्या बढेका कार

उपत्यकामा शुक्रबारदेखि दिइने भयो मेलम्चीको पानी

काठमाडौं : मेलम्ची खानेपानी भोलि(शुक्रबार)बाट काठमाडौं उपत्यकामा पुन: वितरण गरिने भएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रवक्ता प्रकाश कुमार राईले भोलि चावहिलस्थित चुच्चेपाटीको पानी ट्यांकीबाट पानी वितरण गरिने जानकारी दिए।‘भोलि बिहान ८ बजे चुच्चेपाटीको ट्यांकीबाट मेलम्ची खानेपानी वितरण गर्ने कार्यक्रम छ,’उनले थाहाखबरसँग भने। मेलम्ची खानेपानी आयोजना सुरु भएको दुई दशकपछि काठमाडौं उपत्यकाभित्र पहिलोपटक २०७७ चैत १५ गते पानी वितरण थालिएको थियो।पहिलो चरणमा दैनिक ४ करोड लि

१० महिनापछि फेरि आयो मेलम्चीको पानी, असारपछि बन्द गरिने

काठमाडौं : बाढीले क्षति पुगेको १० महिनापछि काठमाडौं उपत्यकाभित्र पुनः मेलम्ची खानेपानी वितरण गरिएको छ। आइतबार खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल) बानेश्वर शाखामा रहेको ट्यांकीकाे साँचो खोलेर पानी वितरणको उद्‍घाटन गरेका हुन्।खानेपानी आयोजना सुरु भएको दुई दशकपछि ०७८चैत १५ मा पहिलोपटक उपत्यकामा मेलम्चीको पानी वितरण गर्न थालिएको थियो। पहिलो चरणमा दैनिक ४ करोड लिटर पानी वितरण गरिएकोमा पछि पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी वितरण गरिँदै आ