फेरि आयो मेलम्ची धारामा

काठमाडौं उपत्यकाबासीको धारामा फेरि मेलम्ची खानेपानी वितरण सुरु गरिएको छ । आइतबार एक कार्यक्रमबीच खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानीको पुनः वितरण सुरु गरेका हुन् ।मेलम्ची खानेपानी २०७७ साल चैत दोस्रो हप्तादेखि काठमाडौं उपत्यकामा वितरण सुरु भएको भएको थियो । तर २०७८ असार १ गते मेलम्ची नदीमा आएको बाढी, पहिरोका कारण आयोजनाको संरचनामा क्षति पुगेपछि […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री दाहालले गरे मेलम्ची भ्रमण

प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न आज मेलम्ची आइपुगेका छन्।...

मेलम्ची–हेलम्बु सडक अवरुद्ध

गए रातिको बाढीले मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची–११ मा सडक अवरुद्ध भएको छ।

फेरी उर्लियो मेलम्ची

काठमाडौं।रातिदेखि मेलम्ची खोलामा आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा क्षति पुर्‍याएको छ।जसका कारण सहज रुपमा यातायात सञ्चालन हुने अवस्था छैन।मानवीय क्षति नभएपनि भौतिक संरचनामा क्षति पुगेको छ।

सिन्धुपाल्चोककाे मेलम्ची खाेलामा बाढी

सिन्धुपाल्चोक - हिजो रातिदेखिको वर्षाका कारण मेलम्ची खोलामा बाढी आएकाे छ । बाढीका कारण मेलम्ची र हेलम्बुका विभिन्न सडक खण्ड अवरुद्ध भएका छन् ।  मेलम्चीकाे सिमखेत, मेलम्ची नगरपालिका-२ निवुगाउँ, मेलम्ची-भोताङ सडक खण्डमा पर्ने राम्चे, हेलम्बुकाे ढुङ्ग्रे बजार लगायतमा बाढीले सडक अवरुद्ध पारेकाे इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीले जानकारी दिनुभयो।  हिजो रातिको बाढीका कारण हेलम्बुकाे ग्याल्थुम बजार जोखिममा परेकाे उहाँले बताउ...

मेलम्ची-हेलम्बु सडक अवरुद्ध

सिन्धुपाल्चाेक- मेलम्ची-हेलम्बु सडक अवरुद्ध भएकाे छ। मेलम्ची खोलाको बहाब बढेका कारण मेलम्ची-११ सिमखेतमा बाटो अवरुद्ध भएको हो। बाटाे अवरुद्ध भएसँगै हेलम्बु मेलम्चीका विभिन्न यातायातका साधनहरू अलपत्र परेका छन्। बिहानैदेखि विभिन्न गन्तव्यका लागि निस्किएका यात्रुवाहक र निजी सवारी साधन बीच बाटोमै अलपत्र पर्दा सर्वसाधारणले सास्ती खेप्न परेको छ। अवरुद्ध सडक खुलाउने प्रयास भइरहेकाे प्रहरीले जनाएकाे छ।

मेलम्ची बजार

काठमाडौँ,९ जेठ । मेलम्ची– ११, खानिगाँउबाट देखिएको गत असार १ को बाढीले क्षति पु¥याएको मेलम्ची बजार । तस्वीर : देवराज सुवेदी÷रासस

प्रदूषित बन्दै मेलम्ची नदि

सिन्धुपाल्चोक, १५ मंसिर । मेलम्ची बाढीपछि मेलम्ची नगरपालिकाले फोहोर नउठाउँदा नदि किनार प्रदूषित बन्दै मेलम्ची नदि । तस्वीरः देवराज सुवेदी, रासस

मेलम्ची पाँचपोखरी सडक सञ्चालनमा

मेलम्ची नगरपालिकाले पहिरोका कारण अवरुद्ध मेलम्ची–पाँचपोखरी सडक सञ्चालनमा ल्याएको छ ।

मेलम्ची बन्द भएपछि बौरिए पानी ट्यांकर

उनका अनुसार कोरोना महामारी र मेलम्ची पानीका कारण थन्किएका ट्यांकर मेलम्ची बन्द भएलगत्तै हुँइकिन थालेका हुन्।

बाढीले मेलम्ची करिडोर तहसनहस

वर्षा र पहिरोसँगै मेलम्ची खोलामा आएको बाढीले मेलम्ची करिडोर तहसनहस पार्दा व्यापक क्षति भएको छ। पहिरोले मेलम्ची खोला थुनिएपछि आएको बाढीले बगाएर एकजनाको ज्यान गएको छ भने कम्तीमा २० जना बेपत्ता छन्।मेलम्ची खोलाको उद्गमस्थल हेलम्बु भएर मंगलबार दिउँसोदेखि आएको बाढीले तल्लो तटीय क्षेत्रमा धेरै क्षति पु¥याएको छ। बाढीले बगाएका एक पुरुषको शब बुधबार इन्द्रावती नदीमा भेटिएको प्रहरीले जनाएको छ। ती पुरुषको पहिचान खुल्न सकेको छैन। बाढीमा २० जना बेपत्ता भएको प्रहरीले पुष्टि गरेको छ। यस्तै विभिन्न ठाउँबाट ७