सडकमा खानेपानी चुहिँदा आवागमनमा समस्या

काठमाडौं : काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा खानेपानीको पाइपबाट पानी चुहिँदा आवागमनमा समस्या भएको छ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार लैनचौर ब्याङ्केटअगाडि सडकमा खानेपानीको पाइपबाट पानी लिकेज हुँदा त्रिपुरेश्वर, नागस्थान, पुरानो बसपार्क, जमल, केशरमहल, खानी विभाग,  टुकुचा, संग्रहालय दक्षिणगेट, लैनचौर चोकमा सवारीसाधन क्युमा चलिरहेका छन्।काठमाडौं उपत्यका खानेपानी लिमिटेडले गत शुक्रबारबाट मेलम्ची खानेपानी वितरण गरेको छ। त्यसैले पनि यो समस्या भएको हो। सवारीसाधनको संख्या बढेका कार

सम्बन्धित सामग्री

बनेपाको खानेपानी समस्या समाधान गर्न प्रतिबद्ध छुः मन्त्री राई

काभ्रेपलाञ्चोक, १४ चैत । खानेपानी मन्त्री राजेन्द्रकुमार राईले बनेपा नगरभित्र रहेको खानेपानी समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । बनेपा नगरपालिकाले आयोजना गरेको ‘४३औँ स्थापना दिवस समारोह’मा उनले लामो समयदेखि मुलुकमा खानेपानीको समस्या रहेकाले समस्या समाधान गर्न प्राथमिकताका साथ योजना बनाइरहेको बताएका हुन् । बजेट बन्ने क्रममा रहेकाले नगरपालिकाले बनाएको योजनामा सङ्घीय खानेपानी […]

खानेपानी समस्या क्रमशः समाधान गरिने छ : मन्त्री राई

धनकुटा– खानेपानीमन्त्री राजेन्द्रकुमार राईले नेपालको खानेपानी क्षेत्रमा रहेका समस्याको क्रमशः समाधान गर्दै जाने बताएका छन् । गृह जिल्ला आएका मन्त्री राईलाई नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाले आज सम्मान गरेको कार्यक्रममा उनले विशेष गरेर नेपालको पहाडी जिल्लामा देखिएको खानेपानी समस्याको समाधान गर्न योजना बनाएर काम गर्ने बताए। ‘नेपालको खानेपानी समस्या समाधान गर्नका लागि योजना बनाएरै काम […]

इलाम अस्पतालमा खानेपानी समस्या

इलाम । इलाम अस्पतालमा नियमित खानेपानी नआउँदा समस्या हुन थालेको छ । अस्पतालका लागि २४ घण्टै खानेपानी ल्याउनेगरी व्यवस्था भए पनि पानी नआउँदा बिरामी, कुरुवा, स्वास्थ्यकर्मीले समस्या झेल्नुपरिरहेको छ । हइलाम अस्पताल प्रशासन शाखाले लगातार तीन दिन अस्पतालमा खानेपानी नआएको जनाएको छ । मंसिर २० गतेदेखि २३ गते बेलुकासम्म अस्पतालमा पानी नआउँदा समस्या आए पनि […] The post इलाम अस्पतालमा खानेपानी समस्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बाढीपहिरोले मुहान बगाउँदा खानेपानी समस्या

फुङ्लिङ, ६ असार । बाढीपहिरोले मुहान बगाएपछि ताप्लेजुङको विभिन्न गाउँमा अहिले खानेपानी समस्या भएको छ । निरन्तर वर्षासँगै आएको बाढीपहिरोले खानेपानी आयोजनामा क्षति पु¥याउँदा सर्वसाधरणले दूषित खानेपानी पिउन बाध्य छन् । खानेपानीको पाइप, धार र पानीको स्रोतसमेत बाढीपहिरोले बगाउँदा ताप्लेजुङको सिदिङवा गाउँपालिका—७ सुरूमखिम गाउँमा सर्वसाधरणले दूषित खानेपानी पिउन बाध्य भएका छन् । पहिरोको कारण खानेपानीको […]

बड्डीज्यावनमा चार महिनादेखि खानेपानी समस्या

बझाङ, १७ वैशाख । बझाङको बुङ्गल नगरपालिका–६ स्थित बड्डीज्यावनवासीले चार महिनादेखि खानेपानी समस्या भोग्दै आएका छन् । ‘सोलार लिफ्टिङ’ प्रविधिबाट निर्माण गरिएको खानेपानी आयोजनाको सौर्य ऊर्जामा समस्या आएपछि गत माघदेखि गाउँमा खानेपानी समस्या भएको हो । सौर्य ऊर्जा बिग्रिएर धारामा पानि आउन बन्द भएपछि स्थानीय आउँदाजाँदा एक घन्टा पैदल हिँडेर वेउर भन्ने ठाउँको पानी बोकेर […]

‘सोलार प्यानल’मा समस्या आएपछि दगाममा खानेपानी अभाव

दमौली, १७ वैशाख । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मा सञ्चालित खानेपानी आयोजनाको ‘सोलार प्यानल’मा समस्या आएपछि दगाममा खानेपानीको अभाव भएको छ । अहिले स्थानीयवासीले पँधेराको पानी प्रयोग गर्न बाध्य भएका छन् । दगाम स्थानथोक भुजिकोट खानेपानी आयोजनाको सोलारमा समस्या देखिएपछि दगाममा खानेपानीको अभाव भएको स्थानीय नन्दु थापामगरले बताए । “दुई हप्तादेखि सोलारमा समस्या आएको छ, एकपटक […]

प्रसूतिगृहमा खानेपानी र विद्युत्को समस्या

सिमकोट – अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरमा वर्षौंदेखि स्थापना भएको प्रसूतिगृहमा खानेपानी र विद्युत् समस्या रहेको पाइएको छ। खानेपानीको ब्यवस्था प्रसूतिगृहमा नहुुनुु र विद्युत् जडान नगरिएका कारण स्वास्थ्यकर्मीले समस्या खेप्दै आएका हुन्। प्रसूतिगृहकी एएनएम सुस्मिता फडेराले प्रसूतिगृहमा खानेपानी र विद्युत्को समस्या चर्को रुपमा भोग्नुुपरेको बताइन्। उनले प्रसूतिगृहमा विद्युत् जडान नहुनुु र सोलारको समेत व्यवस्था नभएपछि समस्या […]

नयाँ पाइपलाइनबाट मेलम्चीको खानेपानी वितरण गर्दा चुहावटको समस्या देखिएन

आयोजना कार्यान्वयन निर्देशनालयबाट काठमाडौं उपत्यकाभित्र बिच्छ्याइएका नयाँ पाइलाइनबाट मेलम्चीको खानेपानी वितरण गर्दा चुहावट नभएको पाइएको छ । काठमाडौंका अनामनगर, थापाथली लगायतका क्षेत्रमा नियमित रूपमा र परीक्षण सम्पन्न भएका अन्य स्थानमा तालिकामा समावेश नगरी खानेपानी वितरण गर्दा चुहावटको समस्या नदेखिएको हो ।खानेपानी चुहावट भएको भनी निर्देशनालयमा उपभोक्ताहरूबाट विभिन्न मितिमा आएका जानकारीका आधारमा मर्मतका लागि प्राविधिक टोली पठाउँदा नयाँ पाइपलाइनबाट नभई अधिकांश पुराना पाइपलाइनबाट खानेपानी चुहाव

डुबानका कारण कावासोतीका ७० हजार घरधुरीमा खानेपानी वितरणमा समस्या

नवलपुर । निरन्तर वर्षा र त्यसपछि आएको बाढीका कारण नवलपुरमा खानेपानी वितरणमा ठुलो समस्या आएको छ । ७० हजार घरधुरीमा पानी पु¥याउन नसकेको जिल्लाका खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले जनाएका छन् । यस्तै खानेपानीबाट जिल्लाभरमा ८० हजार बढीको धारामा खानेपानी नियमित आउन सकेको छैन । कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा मात्र २ करोड १६ […]

लिफ्टिङ गरेर स्वर्गद्वारीमा खानेपानी पुर्‍याउने खानेपानी मन्त्रालयको निर्णय

खानेपानी मन्त्रालयले प्युठानको प्रसिद्ध धार्मिकस्थल स्वर्गद्धारीमा रहेको खानेपानीको समस्या समाधानका लागि माडी नदीको पानी लिफ्टीङ गर्ने निर्णय गरेको छ । मन्त्रालयले बिहिबार त्यस्तो निर्णय गरेको हो । त्यसअघि स्वर्गद्धारीमा रहेको खानेपानी समस्या समाधानसम्वन्धमा खानेपानी मन्त्री मणि थापा, मन्त्रालयका सचिव माधव वेलवासे, विभाग र आयोजनाका प्रमुखहरुसहितको टोलीले स्वर्गद्धारीमा पुगेर छलफल गरेका थिए । स्वर्गद्वारी नगरपालिकाका जनप्रतिनिधी, स्वर्गद्धारी आश्रमका प्रतिनिधीहरुसँगको छलफलपछि मन्त्री थापाले लिफ्टिङ गरेर स्वर्गद्धारीमा खानेपानी पु¥याउन...