हिन्दु राष्ट्रको चिनारी मेटनु गल्ती भएको राप्रपा अध्यक्ष राणाको भनाई

हिन्दु राष्ट्रको चिनारी मेटनु गल्ती भएको राप्रपा अध्यक्ष राणाको भनाई सार्वजनिक भएको छ।

सम्बन्धित सामग्री

राजावादी पार्टी र समूहबीच मोर्चाबन्दी अन्योलमा

राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनासहित संघीयता खारेजीको मागमा आन्दोलनका लागि राप्रपा, राप्रपा नेपाल तथा अन्य राजावादी समूहबीच मोर्चाबन्दी प्रयास अन्योलमा परेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालका अध्यक्ष...

लिङ्देन भन्छन्– मौका पाउनेवित्तिकै राजसंस्था फर्काउछौं

काठमाडौं, ४ वैशाख । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मौका पाउनेवित्तिकै नेपालमा राजसंस्था फर्काउने दाबी गरेका छन् । आइतबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लिङ्देनले राजसंस्थाका साथै हिन्दु राष्ट्र ल्याउने घोषणा गरे । साथै, उनले राप्रपा आफ्नै बलबुतामा स्थानीह तह निर्वाचनमा जनताबीच जाने र चूनावी तालमेल नहुने स्पष्ट पारेका हुन् । नयाँ सम्झौताअन्तर्गत राष्ट्रप्रमुख वा अभिभावकिय […]

निर्वाचन आयोगको पत्र संविधानको मर्म र भावना विपरीत भएको राप्रपाको ठहर

राप्रपाले निर्वाचन आयोगले पठाएको पत्र संविधानको मर्म र भावना विपरीत भएको ठहर गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आइतबार बसेको पदाधिकारी बैठकले आयोगको पत्र संविधान र भावना विपरीत भएको ठहर गरेको हो।  राप्रपाले निर्वाचन आयोगले पार्टीलाई पठाएको पत्रको जवाफ उपयुक्त समयमा दिने तथा यस सम्बन्धमा कानुनी र राजनीतिक उपचार खोज्ने समय निर्णय भएको महामन्त्री भुवन पाठकले जानकारी दिए । निर्वाचन आयोगले गत माघ २ गते पत्र काटेर राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजसंस्थासहितको प्र

राप्रपाको पदाधिकारी बैठक बस्दै, निर्वाचन आयोगले दिएको निर्देशनबारे छलफल हुने

काठमाण्डाै - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको पदाधिकारी बैठक बस्दैछ । निर्वाचन आयोगले विधानबाट राजसंस्था र हिन्दु राष्ट्र हटाउन निर्देशन दिएपछि राप्रपाले पदाधिकारी बैठक बोलाएको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आकस्मिक रुपमा बोलाइएको पदाधिकारी बैठकमा निर्वाचन आयोगको निर्देशन र अबको रणनीतिबारे छलफल हुने बताउनु भएको छ । निर्वाचन आयोगले हिजो राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विधानबाट हिन्दुराष्ट्र तथा राजसंस्थासहितको प्रजातन्त्र भन्ने वाक्यांश हटाउन तथा गाई चिह्न परिवर्तन गर्न निर्देशन दिएको थियो । राप्रपाले संशोध...

राजसंस्था र हिन्दु राष्ट्र आवश्यकः राप्रपा अध्यक्ष लिङ्देन

झापा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र चाहिन्छ भन्ने पक्षहरूलाई समेटेर आगामी छ महिनाभित्र पार्टीलाई शक्तिशाली बनाउने उद्घोष गरेका छन् । पार्टीको आन्तरिक प्रतिष्पर्धामा कसले कता मत हाल्यो भन्ने कुरा महाधिवेशनसँगै अन्त्य भएको बताउँदै अध्यक्ष लिङ्देनले राप्रपालाई कामको आधारमा न्यायसंगत रुपमा अघि बढाउने बताए । ‘मलगायत सबैले काम […]

राजसंस्था र हिन्दु राष्ट्र चाहिन्छ : राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौँ, ४ पुस: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र चाहिन्छ भन्ने पक्षहरुलाई समेटेर आगामी छ महिनाभित्र पार्टीलाई शक्तिशाली बनाउने उद्घोष गरेका छन् । झापाको विर्तामोडमा शनिबार आयोजित गरेको बधाइ तथा शुभकामना कार्यक्रममा अध्यक्ष लिङ्देनले परिवर्तन र विकास चाहने ठूलो पंत्तिको अपेक्षा राप्रपासँग भएको बताउँदै पार्टीलाई आगामी आमनिर्वाचनबाट मुलुककै अग्रणी शक्तिको […]

कमल थापाले स्मरण गरे कविता : यसपाली त मनै फाट्यो, केले सिउने केले टाल्ने हो ?

काठमाडौं, १९ मंसिर :  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले आफूले अंगाल्दै आएको मान्यतामाथि आफैभित्र प्रश्न उठेको बताएका छन् । हिन्दु राष्ट्र र राजसंस्था मान्यता बोक्दै निरन्तर आवाज उठाउँदै आएका थापाले अहिले यी मान्यतामाथि मनभित्र प्रश्न उठेको संकेत गरेका छन् । थापाले आज विहान राप्रपा अध्यक्ष पदमा पराजित भएपछि निर्मल निवासको नांगो हस्तक्षेपका […]

राप्रपा अध्यक्ष किन गए दिल्ली ?

हिन्दु राष्ट्र र राजतन्त्रको पक्षमा वकालत गर्दै आएको पार्टी राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणा बुधबार भारत प्रस्थान गरेका छन् । उनी बुधबार दिउँसो हवाइमार्ग हुँदै दिल्ली प्रस्थान गरेका हुन् ।  पारिवारिक भेटघाटका उनी दिल्ली गएको भनिएपनि उनले सो क्रममा राजनीतिक भेटवार्ता पनि गर्ने राप्रपा स्रोतको भनाइ छ ।राणाको ससुराली भारत हो भने उनका आफन्तहरु सत्तारुढ भारतीय जनता पार्टीमा रहेका छन् भने एक जना मन्त्री समेत रहेका छन् ।  उनी एक साता भारतमा रहेर स्वदेश फर्किने राप्रपाका एक नेताको भनाइ छ ।&n

सडकबाटै राजसंस्था पुनर्स्थापित गर्ने कमल थापाको चेतावनी

१७ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले सर्वपक्षीय सम्मेलनमार्फत हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापित गर्न माग गरेका छन् । नभए सडकबाटै आफ्ना मान्यता स्थापित गर्ने उनको चेतावनी छ । शुक्रबार काठमाडौंमा विरोध प्रदर्शनपछि आयोजित सम्बोधन गर्दै राप्रपा अध्यक्ष थापाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापना अब राप्रपाको मात्र एजेण्डा नभएको बताए । […]

हामी संघीयताविरोधी : राप्रपा अध्यक्ष थापा

पोखरा : हिन्दु राष्ट्र स्थापनाका लागि फागुन ७ देखि कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जनसंघर्ष सुरु गर्ने घोषणा गरेको छ। शुक्रबार पोखरामा मिडिया नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा राप्रपाका अध्यक्ष कमल थापाले राजतन्त्रसहितको हिन्दु राष्ट्र पुन:स्थापनाका लागि संघर्षको तयारी स्वरूप सातवट...