राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनासहित संघीयता खारेजीको मागमा आन्दोलनका लागि राप्रपा, राप्रपा नेपाल तथा अन्य राजावादी समूहबीच मोर्चाबन्दी प्रयास अन्योलमा परेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालका अध्यक्ष...
पाँच दलीय गठबन्धनले मोर्चाबन्दी गर्दै एक्ल्याउन थालेपछि नेकपा एमालेले पनि स्थानीय तह निर्वाचन लक्षित गठबन्धन बनाउन तयारी थोलेको छ। सत्ता गठबन्धनले दबाब बढाएपछि ओलीले विपक्षी गठबन्धन खडा गर्न दुई राजावादी पार्टीसँग ...
पछिल्लो समय राजतन्त्रसँग नजिकिनुका साथै राजावादी पार्टी राप्रपासँग एकताको पहल थालेका रवीन्द्र मिश्र पार्टीमा आलोचित भएका छन् । पार्टीका असन्तुष्ट नेताहरुले मिश्रको पार्टी सञ्चालनको तौरतरिकाबारे गम्भीर असहमति राख्दै उनीविरुद्ध मोर्चाबन्दी सुरु गरेका छन् । मिश्रले यसअघि नै कारबाही घोषणा गरेका मिलन पाण्डे समूह र मिश्रकै समूहका भनेर चिनिएका केही नेतासमेत मिश्रविरुद्ध असन्तुष्ट बन्दै मोर्चाबन्दी गरेका हुन् । मिलन पाण्डे निकट प्रवक्ता हरिश भट्टले पार्टी लोकतान्त्रिक पद्धति अनुरुप सञ्चालन नभए