सडकबाटै राजसंस्था पुनर्स्थापित गर्ने कमल थापाको चेतावनी

१७ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले सर्वपक्षीय सम्मेलनमार्फत हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापित गर्न माग गरेका छन् । नभए सडकबाटै आफ्ना मान्यता स्थापित गर्ने उनको चेतावनी छ । शुक्रबार काठमाडौंमा विरोध प्रदर्शनपछि आयोजित सम्बोधन गर्दै राप्रपा अध्यक्ष थापाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापना अब राप्रपाको मात्र एजेण्डा नभएको बताए । […]

सम्बन्धित सामग्री

राजसंस्था आफ्नै कारणले समाप्त भयोः कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था आफ्नै कारण  समाप्त भएको बताएका छन् । राजसंस्था सबैको अभिभावन बन्न नसक्दा  समाप्त भएको उनको भनाइ छ । थापाले निर्मल निवासले  दलहरू माथि अनावश्यक हस्तक्षेप गर्न  थालेपछि आफूले रोक्न  माग  गरेको जिकिर गरे। बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले राजसंस्थालाई मर्यादित र सबैको साझा बन्नको लागि लिखित रुपमा  पत्र लेखेको पनि बताए  । कुनै सुनुवाइ नभए पनि राजसंस्थाको  एजेन्डा छाडेको  उनको भनाइ

राजसंस्था पुनःस्थापना हुने सम्भावना छैनः कमल थापा

मोरङ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनःस्थापना हुन सक्ने सम्भावना समाप्त भइसकेको बताएका छन्। विराटनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनका क्रममा अध्यक्ष थापाले जनताको भावनालाई दृष्टिगत गर्दा राजसंस्था पुनः स्थापना हुने सम्भावना नभएको बताए। उनले भने, ‘राजसंस्था ब्युँताउने सम्भावना छैन। यो असम्भव एजेन्डा बोकेर जनतालाई भुलाउने कार्य गर्नु हुँदैन।’ उनले राजसंस्थाको नाममा टाउकोमा कफन […]

यसकारण मैले राजसंस्था पुनर्स्थापनकाे एजेण्डा छाेंडे : कमल थापा

काठमाडाै । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफुले राजसंस्था पुनर्स्थापनाकाे एजेण्डा छाेडेकाे विषयमा प्रष्टीकरण दिएका छन् । साँझ सामाजिक सञ्जालमा एक भिडियाे सन्देश जारी गर्दै उनले आफुले राजसंस्था छाडेकाे भन्दा पनि पुर्वराजा ज्ञानेन्द्रले नै आफुलाई छाेडेकाे र त्यसपछि आफुले पनि राजसंस्था पुनर्स्थापनाकाे एजेण्डा छाेडेकाे बताएका हुन् । २०६२/६३काे राजनैतिक परिवर्तनपछि देश गणतन्त्रमय भएकाे अवस्थामा आफुले […] The post यसकारण मैले राजसंस्था पुनर्स्थापनकाे एजेण्डा छाेंडे : कमल थापा appeared first on राजधानी राष्ट्रिय दैनिक.

राजसंस्था पुनर्स्थापना पार्टीको कार्यनीतिमा छैन : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनस्र्थापना आफ्नो पार्टीको कार्यनीति नरहेको स्पष्ट पार्नु भएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राजसंस्थाप्रति आस्था र सम्मान हुने तर अहिलेको कार्यनीति भने नहुने प्रष्टयाउनु भएको हो । उहाँले हिन्दु राष्ट्र, सुशासन र समृद्धि आफ्नो पार्टीको मुख्य मान्यता रहेको बताउनुभयो । धर्मनिरपेक्षताको खारेजी […]

राजसंस्था पुनःस्थापना हाम्रो कार्यनीति हुँदैनः कमल थापा

काठमाडौँ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनःस्थापना आफ्नो पार्टीको कार्यनीति नरहेको स्पष्ट पारेका छन्। बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राजसंस्थाप्रति आस्था र सम्मान हुने तर अहिलेको कार्यनीति भने नहुने प्रष्ट्याएका हुन्। उनले हिन्दु राष्ट्र, सुशासन र समृद्धि आफ्नो पार्टीको मुख्य मान्यता रहेको बताए। धर्म निरपेक्षताको खारेजी र संघीयताको परिमार्जन गर्न आफ्नो […]

राजसंस्था पुनर्स्थापना पार्टीको कार्यनीति छैनः कमल थापा

राप्रपा, नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनस्र्थापना आफ्नो पार्टीको कार्यनीति नरहेको स्पष्ट पारेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राजसंस्थाप्रति आस्था र सम्मान हुने तर अहिलेको कार्यनीति भने नहुने प्रष्ट्याएका हुन् । उनले हिन्दु राष्ट्र, सुशासन र समृद्धि आफ्नो पार्टीको मुख्य मान्यता रहेको बताए ।  धर्मनिरपेक्षताको खारेजी र संघीयताको परिमार्जन गर्न भने आफ्नो पार्टीले जोड दिने अध्यक्ष थापाको भनाइ थियो । उनले भने, ‘राजसंस्थाप्रति हाम्रो आस्था

राजनीति रेफ्री बिनाको खेल जस्तो भयो, राजसंस्था चाहिन्छ : कमल थापा

राप्रपाका अध्यक्ष कमल थापाले  राजसंस्था नै प्रजातन्त्र र राष्ट्रिय स्वतन्त्रताको संरक्षक हुनसक्छ  टिप्पणी गरेका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जालमा भनेका छन्  "राजा हटाएपछि लोकतन्त्रलाई कसैले चुनौती दिनसक्दैन भन्नेहरू अहिले लोकतन्त्रको हत्या भयो भन्दै सडक संघर्षमा उत्रिएका छन् । राजसंस्था प्रजातन्त्रको बाधक होइन । संविधानको परिधिभित्र राख्ने हो भने नेपालको भूराजनीतिक अवस्थामा राजसंस्था नै प्रजातन्त्र र राष्ट्रिय स्वतन्त्रताको संरक्षक हुनसक्छ। अहिले नेपालको राजनीति रेफ्री विनाको खेल जस्तो छ । जसको शक्ति उसको भक्ति कायम छ...