मनसुनअघि नै विकासका काम सम्पन्न गर्न सुझाव , सरकारको प्रतिकृया कस्तो आउला ?

प्रतिनिधिसभा, पूर्वाधार विकास समितिका सदस्यहरुले चालु आर्थिक वर्षका लागि तोकिएका विकास पूर्वाधार निर्माणका काम मनसुन सुरु हुनुअगावै सम्पन्न गर्न सुझाव दिएका छन । समितिको बैठकमा उनीहरुले मनसुनमा विकास निर्माण गुणस्तरीय नहुने भन्दै मनसुन सुरुअघि नै निर्माण सम्पन्न गर्नका लागि सुझाव दिएका हुन । समिति सभापति दीपकबहादुर सिंहले निर्माण समयमा नै नसक्दा कतिपय विकासका आयोजनाहरु अलपत्र […]

सम्बन्धित सामग्री

मंसिर मसान्तभित्र भूकम्प प्रभावितका लागि आवास निर्माण गरिसक्नुपर्छः कांग्रेस

नेपाली कांग्रेसले जाजरकोटसहितको भूकम्प प्रभावित क्षेत्रमा मंसिर मसान्तभित्र अस्थायी आवास निर्माणको काम सम्पन्न गरिसक्न सरकारलाई सुझाव दिएको छ।

तोकिएको समयमा काम सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले परिणाम देखिने गरी काम गर्न राष्ट्रिय भूमि आयोगका पदाधिकारीलाई निर्देशन दिएकी छन् । राष्ट्रिय भूमि आयोगको कार्यालय ताहाचलमा भएको आयोगको कार्ययोजना तथा कार्यपत्र प्रस्तुतिमा उनले विगतका आयोगले गरेका कामलाई समेत आधार मानेर बाँकी काम तोकिएको समयमा नै सम्पन्न गर्ने योजना बनाएर काम गर्न सुझाव दिएकी हुन् ।संविधानमा भएको व्यवस्था कार्यान्वयन गरी नागरिकलाई अधिकार दिने विषयमा अब ढिलाइ गर्न हुँदैन भन्दै मन्त्री श्रेष्ठले प्रभावकारी कामका लागि योजन

लक्ष्यभन्दा अगाडि आयोजना सक्नेलाई १० % पुरस्कार माग

विकास आयोजनाका काम अगाडि नबढेको बेला निर्माण कम्पनीहरूले समयमा नै आयोजना सम्पन्न गर्ने निर्माण कम्पनीलाई सरकारले १० प्रतिशतसम्म पुरस्कार दिनुपर्ने सुझाव दिएका छन् । सम्झौतामा तोकिएको अवधिभन्दा अघि काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सार्वजनिक निकायले कुल सम्झौता रकमको १० प्रतिशतभन्दा नबढ्ने गरी पुरस्कार रकम दिनुपर्ने नेपाल निर्माण व्यवसायी महासंघले माग गरेको हो ।सार्वजनिक खरिद नियमावली […]

क्रियाशील सदस्यताको काम सकेर मात्र अधिवेशन गर्न सुझाव

नेपाली कांग्रेसका नेताहरुले पार्टीको क्रियाशील सदस्यताको सम्पूर्ण काम सम्पन्न गरेर मात्र अधिवेशन प्रक्रिया सुरुआत गर्दा उपयुक्त हुने सुझाव दिएका छन् । पार्टीको संस्थापनइतर पक्षका शीर्ष नेताहरुको आज ठमेलको चाक्सिबारीमा भएको बैठकले क्रियाशील सदस्यताको काम चाँडै सक्नुपर्ने, जिल्लामा फरकफरक मितिमा नभइ देशभर एकैपटक अधिवेशन प्रक्रिया सुरु गर्नुपर्नेलगायतका विषयमा नेतृत्वको ध्यानाकर्षण गराएका हुन् । बैठकले जिल्ला सभापतिको …

मेलम्चीको पानी काठमाडौं आउने समय सरेको सर्‍यै !

मेलम्ची खोलाको पानी काठमाडौँ आउन कम्तीमा अझै तीन महिना लाग्ने भएको छ । आयोजनाको प्रमुख दाता एसियाली विकास बैङ्क (एडीबी)ले पानी पथान्तरणअघि विज्ञहरूबाट अनुगमन गराएर थप काम गर्नुपर्ने सुझाव दिएपछि एक महिना थप काम गर्नुपर्ने भएको छ । पानी पथान्तरणको दुई महिनापछि मेलम्चीको पानी सुन्दरीजलमा आउनेछ । जसअनुसार मेलम्चीको पानी काठमाडौँ आउन कम्तीमा तीन महिना तालिकाअनुसारको काम गर्नुपर्नेछ । विज्ञ टोलीले दिएको सुधारका काम सम्पन्न भएपछि पानी पथान्तरण गरिनेछ । सुधारको काम गर्न एक महिना लाग्नेछ । मेलम्ची खानेपानी विकास समि...

नेकपामा नयाँ विवाद, कमिटीले नै निर्णय गर्ने कि कार्यदलको प्रतिवेदन मान्ने ?

कार्यदलले अध्यक्षद्वय ओली–दाहाललाई बुझाएको १७ पृष्ठ लामो प्रतिवेदनमा मन्त्रिमण्डल पुनर्गठन गर्ने, संसदीय दलको भूमिकालाई प्रभावकारी बनाउने, एमसिसीलाई आवश्यकताअनुसार परिमार्जन र संशोधन गरी अनुमोदन गर्ने र शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने सुझाव समेटिएका छन्।

स्थानीय तहलाई साउनबाटै काम थाल्न सुझाव

स्थानीय शासन विज्ञहरूले स्थानीय तहलाई साउनको प्रारम्भदेखि नै बजेट खर्च गर्ने प्रक्रिया थाल्न सुझाव दिएका छन् । आर्थिक वर्षको अन्त्यमा बजेट खर्च गर्न भार कम हुने र निर्धारित काम सम्पन्न गर्न सकिने भएकाले साउनदेखि नै बजेट खर्च गर्ने प्रक्रिया सुरु गर्न सुझाइएको हो ।

२१ करोड लागतमा भवन बन्ने

२१ करोडको लागतमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पत्रकारिता विभागको भवन शिल्यान्यास भएको छ । बुधबार बल्खुमा अर्थमन्त्री डा. युवराज खतिवडाले भवनको शिल्यान्यास गरेका हुन् । २ वर्षमा भवन निर्माणको काम सम्पन्न हुने विभागले बताएको छ । भवन उद्घाटन गर्दै मन्त्री खतिवडाले तोकिएको समयमा भवन निर्माणनको काम सम्पन्न गर्न सुझाव दिएका छन् ।