नेपाली कांग्रेसका नेताहरुले पार्टीको क्रियाशील सदस्यताको सम्पूर्ण काम सम्पन्न गरेर मात्र अधिवेशन प्रक्रिया सुरुआत गर्दा उपयुक्त हुने सुझाव दिएका छन् । पार्टीको संस्थापनइतर पक्षका शीर्ष नेताहरुको आज ठमेलको चाक्सिबारीमा भएको बैठकले क्रियाशील सदस्यताको काम चाँडै सक्नुपर्ने, जिल्लामा फरकफरक मितिमा नभइ देशभर एकैपटक अधिवेशन प्रक्रिया सुरु गर्नुपर्नेलगायतका विषयमा नेतृत्वको ध्यानाकर्षण गराएका हुन् । बैठकले जिल्ला सभापतिको …