सरकारले भूकम्प प्रभावित क्षेत्रमा मंसिर मसान्तभित्र अस्थायी आवास निर्माण गरिसक्नुपर्छ : कांग्रेस

काठमाडौँ- नेपाली कांग्रेसले जाजरकोटसहितको भूकम्प प्रभावित क्षेत्रमा मंसिर मसान्तभित्र अस्थायी आवास निर्माणको काम सम्पन्न गरिसक्न सरकारलाई सुझाव दिएको छ । भूकम्प प्रभावित क्षेत्रको स्थलगत गत अवलोकन गरी फर्केको कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको टोलीले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरी ११ बुँदे...

सम्बन्धित सामग्री

अस्थायी आवास निर्माणको दोस्रो किस्ता निकासा सुरु

रुकुमपश्चिममा भूकम्प प्रभावित घरपरिवारको अस्थायी आवास निर्माण वापतको दोस्रो किस्ताको रकम निकासा सुरु भएको छ ।

भूकम्प प्रभावित जिल्लामा १५ हजार अस्थायी आवास बन्न बाँकी

भूकम्प प्रभावित जिल्लामा सरकारले तीन महिनादेखि सुरु गरेको अस्थायी आवास निर्माण कार्यमा थप समय र स्रोत खर्चिए पनि भूकम्प पीडितले अस्थायी आवास पाउन सकेका छैनन्।...

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालतले ८ वर्ष कैद सजाय सुनाएको छ। पक्राउ परेका रामबहादुर बम्जनको घरबाट प्रहरीले ३ करोड रुपैयाँ बढी नगद बरामद गरेको छ। जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा २० हजार अस्थायी आवास निर्माण गरिएको छ। प्रधानमन्त्री पुष्पकमद दाहाल प्रचण्डले पञ्चेश्वर परियोजनाको डीपीआरको काम अन्तिम चरणमा पुगेको बताएका छन्।

जाजरकोटमा अस्थायी आवास निर्माण गर्दै तरुण दल (भिडिओ)

सुर्खेत । नेपाल तरुण दलले जाजरकोट र रुकुम पश्चिममा अस्थायी आवास निर्माण कार्य सुरु गरेको छ । तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङको नेतृत्वमा जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित ठाउँमा अस्थायी आवास निर्माण कार्य सुरु गरेको हो । बिहीबार जाजरकोटको भेरी नगरपालिका वडा नम्बर–१ र ३ १७ वटा अस्थायी आवाज निर्माण गरेको छ । […]

सल्यानको दार्मामा २ सय अस्थायी आवास निर्माण

भूकम्प प्रभावित सल्यानको दार्मामा स्वयंसेवकहरुले १६ दिनमा २ सय अस्थायी आवास निर्माण गरेका छन् ।भूकम्पबाट घरहरु क्षति भएपछि मंसिर १६ गतेदेखि विभिन्न पार्टी, स्थानीय तथा अन्य गरी ४ सय स्वयंसेवक अस्थायी आवास निर्माणमा खटिएका थिए ।

तरुण दलले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउँदै

काठमाडौं । कांग्रेस निकट नेपाल तरुण दलले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा आवास निर्माण गर्ने भएको छ । संगठनका सदस्यहरूबाट संकलन भएको रकमबाट भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण गर्ने निर्णय तरुण दलले गरेको हो । एक विज्ञप्ति जारी गर्दै दलले आफूहरू राजनीतिक कार्यमा मात्रै सीमित नरहेर विपद्का बेला मानव सेवाको कार्यक्रममा पनि अग्रसर रहेको जनाएको […]

माओवादी केन्द्रद्वारा तीन हजार अस्थायी आवास निर्माण

भूकम्प प्रभावित क्षेत्र रुकुमपश्चिममा नेकपा (माओवादी केन्द्र) ले तीन हजार १६८ वटा अस्थायी आवास निर्माण गरेको छ। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले जिल्लाका छ वटा स्थानीय तहमा अस्थायी आवास निर्माण गरेको जानकारी दिनुभयो।

रुकुमपश्चिममा एमालेले बनायो २१५ अस्थायी आवास

“पुनर्निर्माणका लागि श्रमदान” भन्ने अभियान लिएर भूकम्प प्रभावित क्षेत्रमा परिचालन भएको नेकपा (एमाले) ले रुकुमपश्चिममा २१५ वटा अस्थायी आवास निर्माण गरी हस्तान्तरण गरेको छ ।

अस्थायी आवास निर्माण सरलीकृत : रकम पठाउने कार्य द्रुतमार्गबाट

काठमाडौँ, १४ मङ्सिर । सरकारले भूकम्प प्रभावितको अस्थायी आवास निर्माणका लागि रकम निकासासम्बन्धीको कार्यविधिलाई सरलीकृत गरेसँगै रकम निकासाको काम तीव्र पारेको छ । माग हुनेबित्तिकै निकासा गर्नेगरी तयारी गरिएको छ । हालै सरकारले “भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० लाई केही संशोधन गर्दै सरल बनाएपछि आजसम्ममा भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि पहिलो […]

भूकम्प प्रभावितको अस्थायी आवासका लागि १ अर्ब ४१ करोड निकासा

काठमाडौँ : भूकम्प पीडितका लागि अस्थायी अवास बनाउन सरकारले एक अर्ब ४१ करोड रुपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जाजरकोट र रुकुमपश्चिमका लागि ५०/५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि २ करोड रकम निकासा गरिएको जानकारी दिए।विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको कात्तिक २६ को निर्णयबाट स्वीकृत भएको 'भूकम्प प्रभावित परिवारलाई अस्थायी आवास निर्माण कार्यविधि २०८०' अनुसार यस