२१ करोड लागतमा भवन बन्ने

२१ करोडको लागतमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पत्रकारिता विभागको भवन शिल्यान्यास भएको छ । बुधबार बल्खुमा अर्थमन्त्री डा. युवराज खतिवडाले भवनको शिल्यान्यास गरेका हुन् । २ वर्षमा भवन निर्माणको काम सम्पन्न हुने विभागले बताएको छ । भवन उद्घाटन गर्दै मन्त्री खतिवडाले तोकिएको समयमा भवन निर्माणनको काम सम्पन्न गर्न सुझाव दिएका छन् ।

सम्बन्धित सामग्री

जयवागेश्वरीमा काठमाडौँ महानगरपालिका वडा नं ८ को भवन बन्ने

काठमाडौँ,१३ माघ । काठमाडौँ महानगरपालिका–८ को भवन जयवागेश्वरीमा बन्ने भएको छ । महानगरपालिकाको रु तीन करोड लागतमा भवन निर्माण गर्न लागिएको हो । भवनको महानगरपालिकाका प्रमुख बालेन शाह, कामपा–८ का वडाध्यक्ष आशामान सङ्गत लगायतले शिलान्यास गरेका छन् । पशुपति क्षेत्र विस्तारका क्रममा करिब २५ वर्षअघि वडा भवन भत्काइएको थियो । वडा भवन भत्काइएपछि हाल पशुपति […]

कोशी अस्पतालमा ५ सय शय्याको भवन बन्दै

विराटनगर :  पूर्वी नेपालको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा ५ सय शय्याको भवन बन्ने तयारीमा छ।५ सय शय्याको आठतले मेडिकल भवनको शिलान्यास शहरी विकासमन्त्री मेटमणि चौधरी र स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ्गले संयुक्त रूपमा गरेका छन्।२ करोड १७ लाख ६६ लाख २० हजार २८३ रूपैयाँ लागतमा निर्माण हुन लागेको आठतले भवनको शिलान्यास बिहीबार गरिएको हो।शहरी विकास तथा भवन निर्माण विभागले मूल्य अभिवृद्धि करबाहेक २ अर्ब १७ करोड ६९ लाख ९२ हजार २ रूपैयाँ १३ पैसामा कुल लागत अनुमान ग

मध्य रौतहट बहुमुखी क्याम्पसको नयाँ भवन शिलान्यास

विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग तथा क्याम्पसको प्राविधिक सहयोगमा करिब एक करोड लागतमा बन्ने क्याम्पस भवनको शिलान्यास गरिएको हो।...

तुर्माखाँदका सबै वडामा स्वास्थ्यचौकी भवन बन्दै, २ नम्बरको शिलान्यास

जिल्लाको पूर्वी क्षेत्रमा रहेको दुर्गम तुर्माखाँद गाँउपालिका वडा नं. २ भैरवस्थानमा स्वास्थ्य चौकी भवन बन्ने भएको छ। १ करोड २० लाखको लागतमा निमार्ण हुने भवनको शुक्रबार शिलान्यास गरिएको हो।

हेटौँडामा ४७ करोड ९३ लाखको भ्यूटावर बन्ने

बागमती प्रदेश राजधानी हेटौँडामा रु ४७ करोड ९३ लाख लागतमा भ्यूटावरसहितको व्यापारिक भवन निर्माण गर्नेबारे आज हेटौँडामा सम्झौता भएको छ ।  हेटौँडा उपमहानगरपालिका–४ स्थित हुप्राचौरमा  निर्माण हुने  सो भवनका लागि उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई तथा बानियाँ  निर्माण कम्पनीका प्रबन्धक ऋषिराज बानियाँबीच सम्झौता भएको हो । उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको उपस्थितिमा सम्झौता भएको उक्त भवन उपमहानगरपालिकाद्वारा निर्माण गर्न लागिएको हो । १२ तल्ले उक्त भव

७० करोड लागतमा यस्तो बन्ने भयो काठमाडौं महानगरपालिकाको भव्य भवन

काठमाडौं महानगरपालिकाले टेकुस्थित आफ्नै जग्गामा मुख्यालय भवनका लागि सोमबार शिलान्यास गरेको छ ।

साढे ६९ करोड लागतमा काठमाडौँ महानगरको कार्यालय भवन बन्ने

काठमाडौँ महानगरपालिकाले आफ्नो प्रशासनिक भवन निर्माणको शिलान्यास गरेको छ । सोमबार काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वातावरण विभाग रहेको स्थानमा भवन निर्माणको शिलान्यास गरेका हुन् । करिब ६ रोपनी क्षेत्रफलमा भूमिगत तलासहितको ८ तले सुविधा सम्पन्न भवन बन्न लागेको हो । काठमाडौँ महानगरपालिकाको पहिचान तथा वास्तु शैलीलाई आधार बनाएर भवनको डिजाइन तयार गरिएको महानगरले बताएको छ । भवनभित्र नेवारी शैलीको चोकहरू रहने बताइएको छ । भवन संरचनामा प्रत्येक तल्लामा कार्यालयहरू, बैठक हल, प्र

क्षत्रपाटी निःशुलक चिकित्सालयको अत्याधुनिक भवन बन्ने

काठमाडौं महानगरका मेयर शाक्यले गरे शिलान्यासकाठमाडौंको क्षत्रपाटीमा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयले ३५ करोड रुपैयाँको लागतमा आठ तल्ले अत्याधुनिक नयाँ भवन बनाउने भएको छ । काठमाडौं महानगरपालिका–१७ मा रहेको सो अस्पतालले हाल सञ्चालनमा रहेको अस्पतालसँगैको जग्गामा अत्याधुनिक आठ तल्ले भवन बनाउन लागेको हो । अस्पतालका संस्थापकको नाममा ‘माउ बद्रि’ भवन निर्माण गर्न लागेको हो ।बिहीबार आयोजित […]

छत्रपाटी निःशुल्क चिकित्सालयको आठतल्ले अत्याधुनिक भवन बन्ने

२४ भदौ, काठमाडौं । काठमाडौंको क्षेत्रपाटीमा रहेको छत्रपाटी निःशुल्क चिकित्सालयले अत्याधुनिक भवन बनाउने भएको छ । हाल सञ्चालनमा रहेको अस्पतालसँगैको जग्गामा ३५ करोड रुपैयाँको लागतमा आठतल्ले अत्याधुनिक भवन बन्ने भएको हो । बिहीबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीले संयुक्त रुपमा भवनको शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाक्यले […]

४१ करोड रुपैयाँमा बन्ने चाँगुनारायण नगरपालिकाको भवन शिलान्यास

भक्तपुर – चाँगुनारायण नगरपालिकाले ४१ करोड रुपैयाँको लागतमा वडा नं ५ को घुमाउनेमा सुविधा सम्पन्न अत्याधुनिक भवन निर्माण गर्ने भएको छ ।  सार्वजनिक रूपमा रहेको ३० रोपनी क्षेत्रफलमा निर्माण हुने भवनको मङ्गलवार जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल र चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले संयुक्त रूपमा शिलान्यास गर्नुभयो ।  तीन हजार ६ सय ४० स्क्वायरफिटमा बन्ने ६ तलाको भवन कलात्मक र परम्परागत शैलीमा निर्माण हुने छ ।  कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गेलालले नगरपालिकाको नय...