बाढीले झोलुङ्गे पुलमा क्षति पुर्याउँदा किसानलाई समस्या - NepaliPatra

मलेखु । त्रिशूली नदीमा आएको बाढीले धादिङ र गोरखा जोड्ने दुईवटा झोलुङ्गे पुलमा क्षति पुग्दा विशेष गरी किसान र विद्यार्थीसमस्यामा परेका छन् । किसालने उत्पादन भएको तरकारी तथा फलफूल बिक्री गर्न बजार पुर्याउन पाएका छैनन् भने नदी तरेर आउजाउ गर्ने विद्यार्थी विद्यालय पुग्न सकेका छैनन् । गण्डकी गाउँपालिकाको भुम्लिचोक र ध्याल्चोकका किसानले बारीमा उत्पादन गरेका […]

सम्बन्धित सामग्री

वर्षासँगै आएको बाढीले खारखोलाको पुलमा क्षति , बालबालिकालाई विद्यालय जान समस्या

गोरखा । आज (आइतबार) बिहान वर्षासँगै आएको बाढीले पालुङटार नगरपालिका-९ स्थित खारखोलाको पुलमा क्षति पुर्‍याएको छ । पानीको बहाव बढेर खोलाले पुलको एकातर्फको भागमा कटान गरेको छ । पुलमा अहिले आउजाउ बन्द रहेको स्थानीय दिपक अधिकारीले बताए । ‘खोलाले पुलको एकातर्फको भाग कटान गरेको छ’ उनले भने, ‘पुलमा समेत क्षति पुगेकाले आउजाउ गर्न सक्ने अवस्था […]

बाढीले खारखोलाको पुलमा क्षति, बालबालिकालाई विद्यालय जान समस्या

१२ असार, गोरखा । आइतबार बिहान वर्षासँगै आएको बाढीले पालुङटार नगरपालिका-९ स्थित खारखोलाको पुलमा क्षति पुर्‍याएको छ । पानीको बहाव बढेर खोलाले पुलको एकातर्फको भागमा कटान गरेको छ । पुलमा अहिले आउजाउ बन्द रहेको स्थानीय दिपक अधिकारीले बताए । ‘खोलाले पुलको एकातर्फको भाग कटान गरेको छ’ उनले भने, ‘पुलमा समेत क्षति पुगेकाले आउजाउ गर्न सक्ने […]

तनहुँकाे चुँदीखोलामा आएकाे बाढीले पुलमा क्षति, यातायात अवरुद्ध

तनहुँ - गएराति परेको वर्षाका कारण चुँदीखोलामा बाढी आउँदा तनहुँको भानु नगरपालिका–२ र ५ जोड्ने बाङ्गेरहको पुलमा क्षति पुगेको छ । चुँदीखोलामा आएको बाढीले पुलको दुवैतर्फको भाग बगाएको हो । बाढीले पुलमा क्षति पुर्याएपछि चार पाङ्ग्रे गाडीकाे आवतजावत बन्द भएको स्थानीयवासी राजेश कार्कीले जानकारी दिनुभयो । बाढीबाट पुलमा क्षति पुगेपछि भानु नगरपालिका–५, ६, ७, १०, १२ र १३ का नागरिकलाई आवतजावतमा समस्या भएको छ । पुलको पर्खाल मर्मतका लागि नगरका मेयर आनन्दराज त्रिपाठीको ध्यानाकर्षण गराइएको छ...

बाढीबाट पुलमा क्षति, यातायात अवरुद्ध

मङ्गलबार राति परेको वर्षाका कारण चुँदी खोलामा बाढी आउँदा तनहुँको भानु नगरपालिका–२ र ५ जोड्ने बाङ्गेरहको पुलमा क्षति पुगेको छ । चुँदी खोलामा आएको बाढीले पुलको दुवैतर्फको भाग बगाएको हो ।बाढीले पुलमा क्षति पुर्याएपछि चारपाङ्ग्रे सवारीसाधन यातायात सेवा  अवरुद्ध भएको स्थानीयवासी राजेश कार्कीले जानकारी दिए । बाढीबाट पुलमा क्षति पुगेपछि भानु नगरपालिका–५, ६, ७, १०, १२ र १३ का सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । उक्त पुलको पर्खाल मर्मतका लागि नगरप्रमुख आनन्दराज त्रिपाठीको ध्यानाकर्षण

बाढीले भानु नगरपालिकाको २ र ५ जोड्ने पुलमा क्षति, आवतजावतमा समस्या

काठमाडौं, १ असार । अविरल वर्षाका कारण तनहुँको चुँदीखोलामा आएको बाढीले भानु नगरपालिकाका २ नम्बर वडा र ५ नम्बर वडा जोड्ने पुलमा क्षति पुर्याएको छ । मंगलबारदेखि आएको निरन्तर वर्षाले बाढी आउँदा उक्त पुलको दुवैतर्फको भाग बगाएको स्थानीय रमेश शर्माले जानकारी दिएका छन् । पुलमा बाढीले क्षति पुर्याएपछि यातयातका सवारी साधनको आवतजावत अबरुद्ध भएको छ […]

पुल भत्किएकाे सात महिना बित्याे, अझै मर्मत भएन !

नवलपरासी – बाढीका कारण पुलमा क्षति पुगेको सात महिना बित्दासमेत अझै  मर्मतको काम हुन सकेको छैन । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोती नगरपालिका ४ र ५ जोड्ने केरुङे खोलामा निर्माण भएको पुल बाढीले क्षति पुर्‍याएकाे सात महिना बितेको छ । तर पुल मर्मतमा निर्माण कम्पनी, सडक डिभिजन कार्यालय कसैले चासो देखाएका छैनन् । पुलको उत्तरतर्फको भागमा गएको असार महिनामा आएको बाढीले क्षति पुर्‍याएकाे छ । पुल भत्किँदा गाडी आउजाउमा समस्या भएको छ । पुल भत्किँदा दुईतर्फी गाडी चल्न समस्या भएको हो । भत्किएको...

‘चामे जान काम पर्छ, पुल छैन’

मनाङ – सडक सञ्जालबाट टाढा रहेको नार्पाभूमि गाउँपालिका पुग्न समस्या  भएको छ । मर्स्याङ्दी नदीमा गएकाे असार १ गते आएको बाढीले गाउँपालिका पुग्ने एक मात्र झोलुङ्गे पुलमा क्षति पुर्‍याएपछि आवातजावतमा कठिनाइ भएको हो ।  बाढीले सदरमुकाम चामेसँग जोड्ने एक मात्र पुलमा क्षति पुगेपछि अहिले गाउँपालिकाबासी ज्यान जोखिममा राखेर सामग्री ल्याउन बाध्य छन् । पुलको अधिकांश भाग भत्केको छ ।  त्यही पुलबाट नारफुका बासिन्दा सदरमुकाम आवतजावत गर्न बाध्य भएका छन् । बाढीले पुल भत्किएपछि चामे गाउँपालिका–२ को...

‘चामे जान काम पर्छ, पुल छैन’

सडक सञ्जालबाट टाढा रहेको नार्पाभूमि गाउँपालिका पुग्न समस्या  भएको छ । मर्स्याङ्दी नदीमा गत असार १ गते आएको बाढीले गाउँपालिका पुग्ने एक मात्र झोलुङ्गे पुलमा क्षति पुर्याएपछि आवतजावतमा कठिनाइ भएको हो । बाढीले सदरमुकाम चामेसँग जोड्ने एक मात्र पुलमा क्षति पुगेपछि अहिले गाउँपालिकावासी ज्यान जोखिममा राखेर सामग्री ल्याउन बाध्य छन् । पुलको अधिकांश भाग भत्केको छ ।  त्यही पुलबाट नारफुका बासिन्दा सदरमुकाम आवतजावत गर्न बाध्य भएका छन् ।बाढीले पुल भत्किएपछि चामे गाउँपालिका–२ कोतोस्थित मस्