१२ असार, गोरखा । आइतबार बिहान वर्षासँगै आएको बाढीले पालुङटार नगरपालिका-९ स्थित खारखोलाको पुलमा क्षति पुर्याएको छ । पानीको बहाव बढेर खोलाले पुलको एकातर्फको भागमा कटान गरेको छ । पुलमा अहिले आउजाउ बन्द रहेको स्थानीय दिपक अधिकारीले बताए । ‘खोलाले पुलको एकातर्फको भाग कटान गरेको छ’ उनले भने, ‘पुलमा समेत क्षति पुगेकाले आउजाउ गर्न सक्ने […]