वर्षासँगै आएको बाढीले खारखोलाको पुलमा क्षति , बालबालिकालाई विद्यालय जान समस्या

गोरखा । आज (आइतबार) बिहान वर्षासँगै आएको बाढीले पालुङटार नगरपालिका-९ स्थित खारखोलाको पुलमा क्षति पुर्‍याएको छ । पानीको बहाव बढेर खोलाले पुलको एकातर्फको भागमा कटान गरेको छ । पुलमा अहिले आउजाउ बन्द रहेको स्थानीय दिपक अधिकारीले बताए । ‘खोलाले पुलको एकातर्फको भाग कटान गरेको छ’ उनले भने, ‘पुलमा समेत क्षति पुगेकाले आउजाउ गर्न सक्ने अवस्था […]

सम्बन्धित सामग्री

बाढीले झोलुङ्गे पुलमा क्षति पुर्याउँदा किसानलाई समस्या - NepaliPatra

मलेखु । त्रिशूली नदीमा आएको बाढीले धादिङ र गोरखा जोड्ने दुईवटा झोलुङ्गे पुलमा क्षति पुग्दा विशेष गरी किसान र विद्यार्थीसमस्यामा परेका छन् । किसालने उत्पादन भएको तरकारी तथा फलफूल बिक्री गर्न बजार पुर्याउन पाएका छैनन् भने नदी तरेर आउजाउ गर्ने विद्यार्थी विद्यालय पुग्न सकेका छैनन् । गण्डकी गाउँपालिकाको भुम्लिचोक र ध्याल्चोकका किसानले बारीमा उत्पादन गरेका […]

बाढीले खारखोलाको पुलमा क्षति, बालबालिकालाई विद्यालय जान समस्या

१२ असार, गोरखा । आइतबार बिहान वर्षासँगै आएको बाढीले पालुङटार नगरपालिका-९ स्थित खारखोलाको पुलमा क्षति पुर्‍याएको छ । पानीको बहाव बढेर खोलाले पुलको एकातर्फको भागमा कटान गरेको छ । पुलमा अहिले आउजाउ बन्द रहेको स्थानीय दिपक अधिकारीले बताए । ‘खोलाले पुलको एकातर्फको भाग कटान गरेको छ’ उनले भने, ‘पुलमा समेत क्षति पुगेकाले आउजाउ गर्न सक्ने […]