प्रदीप ज्ञवालीलाई अंकमाल गर्दै प्रतिद्वन्द्वीले दिए शुभकामना

२४ मंसिर, गुल्मी । गुल्मी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका नेता प्रदीप ज्ञवालीलाई निकटम प्रतिद्वन्द्वी चन्द्र भण्डारीले बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् । ज्ञवालीसँग अंकमाल गर्दै भण्डारीले शुभकामना दिएका हुन् । रेसुङ्गा नगरपालिकाले विजयी प्रदेश तथा प्रतिनिधिसभा सदस्यहरुलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा निकटम प्रतिद्वन्द्वीबाट सम्मान पाएका …

सम्बन्धित सामग्री

इद मुवारक : कास्मिरी तकिया जामे मस्जिदमा यस्तो देखियो

आज इश्लाम धर्मावलम्बीहरुको दोस्रो महान पर्व इद अल अदा अर्थात् बकर इद हो। आज यस पर्व मनाउन मुस्लिम समुदायका मानिसहरु मस्जिद पुगेर नमाज पढ्छन्। काठमाडौंको घण्टाघरमा रहेको कास्मिरी तकिया जामे मस्जिदमा पर्वको विशेष रौनक देखियो। बिहान ८ बजेदेखि नमाज पढ्ने र एकअर्का अंकमाल गर्दै शुभकामना आदानप्रदान गरेका दृश्य दखिन्थ्यो।  …

राष्ट्रपतिका प्रतिस्पर्धी पौडेल र नेम्वाङले एकअर्कालाई दिए शुभकामना

मुलुकको तेस्रो राष्ट्रपति बन्नका लागि प्रतिस्पर्धामा रहेका रामचन्द्र पौडेलले र सुवास नेम्वाङले एकअर्कालाई शुभकामना दिएका छन् । बिहीबार बिहान संसद् भवन बानेश्वरमा मतदानपछि दुवैले अंकमाल गरी शुभकामना साटासाट गरेका हुन् ।

नयाँ मुख्यमन्त्री खगराजलाई अंकमाल गर्दै निवर्तमान बने कृष्णचन्द्र

पर्वत : सामान्यतया आफू आसीन पद फरक व्यक्तिले प्राप्त गर्दा भित्रिने र बाहिरिनेबीच आत्मीयता नदेखिन सक्छ। राजनीति गर्नेहरूले त यसलाई झनै असहज ठान्छन्। तर गण्डकी प्रदेशमा सोमबार अलि फरक दृश्य देखियो। साँझदेखि निवर्तमान बनेका गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र मुख्यमन्त्री खगराज अधिकारीबीचको सौहार्दता राम्रै देखियो। नयाँ मुख्यमन्त्रीको शपथ ग्रहण कार्यक्रममा सहभागी भएका उनीहरूले शपथ ग्रहणपछि एक अर्कालाई अंकमाल गरे। नेपालीले अधिकारीलाई मुस्कान सहित स्वागत गर्द

हेटौँडामा यसरी बनाइँदैछ बकर इद (तस्बिरहरु)

आइतबार मुस्लिम समुदायहरूको बकर इद बागमती प्रदेशको राजधानी हेटौंडामा पनि धुमधामका साथ मनाइँदै छ । बकर इदको दिन हेटौंडा–४ स्थित भैरवरोडमा अवस्थित नेपाली जामे मस्जिद सहितका मस्जिदहरूमा इस्लाम धर्मावलम्बीको निकै नै चहलपहल देखिन्छ ।रमजान पर्वको ७० औं दिनमा मनाइने मुस्लिम समुदायको दोस्रो महान पर्व बकर इदमा बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गइ सामूहिक नमाज पढ्ने गरिन्छ  । नमाज पढिसकेपछि एक आपसमा अंकमाल गर्दै शुभकामना आदान प्रदान गर्ने संस्कार रहेको छ । बकर इद पर्वमा अल्लाहलाई ख

काश्मिरी मस्जिदमा मनाइयाे बकर इद (तस्बिरहरू)

काठमाडाैँ – आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) धुमधामका साथ मनाइँदै छ। यसैक्रममा काठमाडाैँस्थित काश्मिरी मस्जिदमा मुस्लिम धर्मावलम्बीहरू भेला भई इद मनाएका छन्। उनीहरूले नमाजपछि एकआपसमा अंकमाल गर्दै शुभकामना आदान-प्रदान गरे। इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने गरिन्छ। हिजरी संवत्अनुसार १४३५ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले […]

यसरी मनाइयाे बकर इद (फाेटाे फिचर)

काठमाडाैँ –  आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) धुमधामका साथ मनाइँदै छ। यसैक्रममा काठमाडाैँस्थित टुँडिखेलमा मुस्लिम धर्मावलम्बीहरू भेला भई इद मनाएका छन्। आइतबार बिहान टुँडिखेलमा मुसलमान समुदायले सामूहिक नमाज (प्रार्थना) गरे। उनीहरुले नमाजपछि एकापसमा अंकमाल गर्दै शुभकामना आदान-प्रदान गरे। महिला र पुरुष दुवैले समूह बनाई नमाज पढेका थिए। आज देशभरका मस्जिदमा […]

मुस्लिम समुदायले बकर इद पर्व मनाउँदै

काठमाडाैं।मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद आज हर्षोल्लासपूर्वक मनाइँदैछन्।इदुल फित्रअर्थात् रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने गरिन्छ।इस्लामिक पात्रोअनुसार १२ औं महिनाअर्थात् दिल हिज्जाको १० औं दिन यो पर्व पर्छ।यस दिन मुस्लिम धर्मावलम्बीले मस्जिद वा इदगाहमा सामूहिक नमाज पढिसकेपछि एकापसमा अंकमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ।यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी(बलि)दिने गर्दछन्।

दाङमा इतिहास दोहोर्‍याउने कसरतमा महरा र खनाल

ठिक एक महिनाअघि कात्ति क १६ गते दाङ देउखुरी जिल्ला अदालत परिषरमा उम्मेद्वारी दर्ता गर्नेक्रममा कृष्णबहादुर महरा र राजु खनालले एक अर्कालाई अंकमाल गर्दै जितको शुभकामना दिएका थिए। यी दुई एउटै क्षेत्रबाट एउटै पदका लागि प्रतिपर्धी हुन्। दाङको निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य पदका लागि उनीहरू मैदानमा उत्रिएका छन्। नेपाली काँग्रेसका उम्मेदवार एवं…