काठमाडाैँ – आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) धुमधामका साथ मनाइँदै छ। यसैक्रममा काठमाडाैँस्थित काश्मिरी मस्जिदमा मुस्लिम धर्मावलम्बीहरू भेला भई इद मनाएका छन्। उनीहरूले नमाजपछि एकआपसमा अंकमाल गर्दै शुभकामना आदान-प्रदान गरे। इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने गरिन्छ। हिजरी संवत्अनुसार १४३५ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले […]