ठिक एक महिनाअघि कात्ति क १६ गते दाङ देउखुरी जिल्ला अदालत परिषरमा उम्मेद्वारी दर्ता गर्नेक्रममा कृष्णबहादुर महरा र राजु खनालले एक अर्कालाई अंकमाल गर्दै जितको शुभकामना दिएका थिए। यी दुई एउटै क्षेत्रबाट एउटै पदका लागि प्रतिपर्धी हुन्। दाङको निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य पदका लागि उनीहरू मैदानमा उत्रिएका छन्। नेपाली काँग्रेसका उम्मेदवार एवं…