इद मुवारक : कास्मिरी तकिया जामे मस्जिदमा यस्तो देखियो

आज इश्लाम धर्मावलम्बीहरुको दोस्रो महान पर्व इद अल अदा अर्थात् बकर इद हो। आज यस पर्व मनाउन मुस्लिम समुदायका मानिसहरु मस्जिद पुगेर नमाज पढ्छन्। काठमाडौंको घण्टाघरमा रहेको कास्मिरी तकिया जामे मस्जिदमा पर्वको विशेष रौनक देखियो। बिहान ८ बजेदेखि नमाज पढ्ने र एकअर्का अंकमाल गर्दै शुभकामना आदानप्रदान गरेका दृश्य दखिन्थ्यो।  …

सम्बन्धित सामग्री

काठमाडौँमा यसरी मनाइयो इद (फोटो फिचर)

काठमाडौँको घण्टाघर स्थित जामे मस्जिद र अन्य इस्लामिक धार्मिक स्थलहरूमा बिहीबार बिहानै देखि इद–उल फित्र (इद) मनाइएको छ । इस्लाम धर्मावलम्बीले नमाज पढेर सकेपछि आफन्त लगायत सबैमा शुभकामना साटासाट गरी इद मनाइएको हो ।

हर्षोल्लासपूर्वक मनाइँदै बकर ईद (इदुल जोहा)

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा नमाज पाठ गरी हर्षोल्लासपूर्वक मनाइँदै छ ।  इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ ।मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढेका छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने विधि छ । यस अवसरमा विगत वर्षमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लागेका थिय

हेटौँडामा यसरी बनाइँदैछ बकर इद (तस्बिरहरु)

आइतबार मुस्लिम समुदायहरूको बकर इद बागमती प्रदेशको राजधानी हेटौंडामा पनि धुमधामका साथ मनाइँदै छ । बकर इदको दिन हेटौंडा–४ स्थित भैरवरोडमा अवस्थित नेपाली जामे मस्जिद सहितका मस्जिदहरूमा इस्लाम धर्मावलम्बीको निकै नै चहलपहल देखिन्छ ।रमजान पर्वको ७० औं दिनमा मनाइने मुस्लिम समुदायको दोस्रो महान पर्व बकर इदमा बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गइ सामूहिक नमाज पढ्ने गरिन्छ  । नमाज पढिसकेपछि एक आपसमा अंकमाल गर्दै शुभकामना आदान प्रदान गर्ने संस्कार रहेको छ । बकर इद पर्वमा अल्लाहलाई ख

फोटोफिचर: बकर इद मनाइयो

आज मुस्लिम समुदायहरूको बकर इद धुमधामका साथ मनाएका छन् । बकर इदको दिन नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा इस्लाम धर्मावलम्बीको निकै नै चहलपहल बढेको छ । रमजान पर्वको ७० औं दिनमा मनाइने मुस्लिम समुदायको दोस्रो महान पर्व बकर इदमा बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गइ सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अंकमाल गर्दै शुभकामना आदान प्रदान गर्ने गर्छन् । यस पर्वमा अल्लाहलाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने गर्दछन् । बकर ईद (ईद उल अजहा) को अवसरमा आज सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ ।

आज आइतबार शेयर कारोबार नहुने

आज आइतबार शेयर कारोबार नहुने भएको छ ।  सरकारले आज आइतबार सार्वजनिक बिदा दिएकोले आज नेपाल स्टक एक्सचेन्ज नेप्से पनि बन्द भई शेयर कारोबार नहुने भएको हो ।इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको हो । मुस्लिम आयोगको अनुरोधमा असार २६ गते आइतबार बकर इदको अवसरमा बिदा दिईएको गृह मन्त्रालयले जनाएको छ । बकर इद मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो चाड मानिन्छ । यो पर्बलाई बकर  इद अर्थात इद उल अज्हा पनि भनिन्छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने गरिन्छ । इस्लाम धर्मावलम्बीहरू बिहानै सफा भइ नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । त्यसपछि आपसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ । ईदको अवसरमा काठमाडौंको दरबारमार्गमा रहेको नेपाली जामे मस्जिद, काश्मीरी मस्जिद लगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बी भेला भएका छन् । तीन दिनसम्म मनाइने यो पर्वमा खसी भेडा राँगा लगायतको बली दिएर मासुलाई तीन भाग लगाई एक भाग आफूलाई, एकभाग आफन्तलाई र बाँकी रहेको एक भाग दिनदुखीलाई दिने गरिन्छ ।

आज इद उल अज्हा मनाइँदै

ललितपुर । कोरोना महामारीबीच आज मुस्लिम समुदाय चाड इद उल अज्हा (बकरइद) मनाउँदै छन् । यसलाई इद उल अज्हा अथवा इदुल जोहा पर्व पनि भनिन्छ । मुस्लिम समुदायको यो दोस्रो ठुलो चाड हो । इद उल अज्हाको नमाज पाँच जनासम्मले मस्जिदमा पढ्न पाउने र ओल्मा, मुफ्ति, नेपाली जामे मस्जिद, पञ्च काश्मिरी तकिया जामा मस्जिद पदाधिकारीको …