राजनीतिक स्थिरता र कांग्रेसको एकताका लागि सभापतिमा फेरि शेरबहादुर देउवा : बालकृष्ण खाण

काठमाडौं : नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाणले पार्टी सभापतिमा फेरि शेरबहादुर देउवा नै दोहोरिने बताएका छन्। कांग्रेसको १४ औं महाधिवेशनको सिलसिलामा केन्द्रीय कार्यालय सानेपा पुगेका खाणले राजनीतिक स्थिरता र एकताका लागि देउवाको नेतृत्व आवश्यक रहेको बताएका हुन्। 'राजनीतिक स्थिरता र नेपाली कांग्रेसको एकताका लागि सभापतिमा फेरि शेरबहादुर देउवा' उनले…

सम्बन्धित सामग्री

के विषयमा भयो प्रचण्ड, देउवा र ओलीबिच सिंहदरबारमा छलफल?

काठमाडौं : प्रधानमन्त्री पुष्पमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल भएको छ। पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पक्राउ परेपछि उनीहरुबिच छलफल भएको छ। यसअघि मंगलवार पनि तीन नेताबिच छलफल भएको थियो। आजको छलफलमा संसद प्रभावकारी…

तस्बिरमा हेर्नुस् इन्द्रजात्रा पर्व

राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राको अवलोकन गरेकी छन् । शुक्रवार काठमाडौंको हनुमान ढोका गद्दी बैठक पुगेर उनले इन्द्रजात्राको अवलोकन गरेकी हुन् । सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा, कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गृहमन्त्री बालकृष्ण खाण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, प्रधानसेनापति प्रभुराम शर्मालगायतको उपस्थिति थियो ।इन्द्रजात्रा अवलोकन अघि राष्ट्रपति भण्डारीले वर्षा र

३ दिने भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

काठमाण्डाै – भारतको तीन दिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री शेरबहादुर देउवा आज आइतवार बेलुका काठमाण्डौ फर्कनुभएको छ । देउवा नेपाल एअरलाइन्सको जहाजबाट काठमाण्डौ फर्कनुभएको हो । उहाँलाई कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाण, मन्त्रीहरूलगायतले स्वागत गरेका छन् ।  गएको शुक्रवार भारत जानुभएका देउवाले भारतीय उपराष्ट्रपति, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर लगायतसँग भेटवार्ता गर्नुभएको थियो । यस्तै नेपालको बिजुली भारतले किन्ने र बङ्गलादेश तथा भुटानसम्म बेच्ने संरचना निर्माणको विषयमा सम्झौता ...

गृहमन्त्री खाण र नेकपा प्रवक्ता प्रकाण्डबीच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाण र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच भेटवार्ता भएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्तासँग आइतबार सिंहदरबारमा भेटवार्ता भएको हो । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा महासचिव विप्लवसहित भएको वार्तामा उठेका विषयवस्तुको कार्यान्वयन पक्षबारे दुई नेताबीच भेटवार्ता भएको हो ।छलफल सकारात्मक रहेको दुवै पक्षले जनाएका छन् । भेटमा गृहमन्त्री खाणले विप्लव नेतृत्वको नेकपासँग भएको त

पहिलो चरणमै देउवा सभापति निर्वाचित हुनुहुन्छ- बालकृष्ण खाण

गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुने दाबी गरेका छन् ।  सभापतिका लागि दोस्रो चरणको मतदान गर्नुपर्ने अवस्था नआउने उनले दाबी गरेका हुन् ।  कांग्रेस महाधिवेशनस्थल भृकुटीमण्डपमा पत्रकारसँग कुरा गर्दै खाणले देउवा सभापतिमा दोहोरिने बताएका हुन् । ‘सभापतिमा पहिलो चरणमै देउवा विजयी हुनुहुन्छ, दोस्रो चरणमा जानु पर्दैन,’ खाणले भने ।  विमलेन्द्र निधिको उम्मेदवारीले देउवालाई असर नपरेको उनले दाबी गरे । खाणले ...

महामन्त्रीको प्रतिस्पर्धाबाट बाहिरिए बालकृष्ण खाण

काठमाडौं : नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाण १४ औं महाधिवेशनमा महामन्त्रीको प्रतिस्पर्धाबाट बाहिरिएका छन्। प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा समूहमा रहेका उनले महामन्त्रीको दाबी गर्दै आएका थिए। खाणको सचिवालयले सभागृह पुगेका गृहमन्त्रीले कुनै पनि पदमा उम्मेदवारी नदिएको जनाएको छ। देउवाको प्यानलबाट प्रदीप पौडेल र डा प्रकाशशरण महत…

सत्ता गठबन्धनलाई मन्त्री छान्नै सकस, कसका कारण रोकियो मन्त्रिपरिषद् विस्तार?

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भए यता गठबन्धनका नेताहरु मन्त्रिपरिषद विस्तारका विषयमा लगातार संवादमा छन्। असार २९ गते देउवाले ५ सदस्यीय मन्त्रीमण्डल विस्तार गरे। हाल माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र उर्जा मन्त्री पम्फा भुसाल देउवा नेतृत्वको सरकारमा सामेल छन्। कांग्रेसबाट गृहमन्त्री बालकृष्ण खाण र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर…