पहिलो चरणमै देउवा सभापति निर्वाचित हुनुहुन्छ- बालकृष्ण खाण

गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुने दाबी गरेका छन् ।  सभापतिका लागि दोस्रो चरणको मतदान गर्नुपर्ने अवस्था नआउने उनले दाबी गरेका हुन् ।  कांग्रेस महाधिवेशनस्थल भृकुटीमण्डपमा पत्रकारसँग कुरा गर्दै खाणले देउवा सभापतिमा दोहोरिने बताएका हुन् । ‘सभापतिमा पहिलो चरणमै देउवा विजयी हुनुहुन्छ, दोस्रो चरणमा जानु पर्दैन,’ खाणले भने ।  विमलेन्द्र निधिको उम्मेदवारीले देउवालाई असर नपरेको उनले दाबी गरे । खाणले ...

सम्बन्धित सामग्री

राष्ट्रियसभाअन्तर्गत दुई विषयगत समितिका सभापति निर्विरोध निर्वाचित

काठमाडौं– राष्ट्रियसभा अन्तर्गत दुईवटा विषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् ।  दुई समितिको सभापतिका लागि शनिबार उम्मेद्वारी दर्ता भएको थियो । सो क्रममा एकल उम्मेदवारी परेको हो । राष्ट्रियसभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा सोनाम गोल्जेन शेर्पाको मात्रै उम्मेदवारी परेको छ । उनको प्रस्तावकमा गोपी बहादुर सार्की अछामी रहे भने समर्थकमा इन्दीरा देवी […]

सुदूरपश्चिम प्रदेश सभा विषयगत समितिका सभापति निर्विरोध निर्वाचित

काठमाडौं– सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिको सभापति निर्विरोध निर्वाचित भएका छन्। चारवटै समितिको सभापतिमा एक-एक जनाको मात्र उम्मेदवारी परेसँगै बुधबार निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो। निर्वाचित सभापतिहरूलाई सभामुख भीमबहादुर भण्डारीले बुधबार नै पद तथा गोपनीयताको शपथ गराएका छन्। विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा सत्तारुढ नेपाली कांग्रेसका दिवानसिंह विष्ट, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको […]

संसदीय समिति : निर्वाचित सभापति नहुँदा काम प्रभावित

काठमाडौं : संसदीय समितिमा सभापति चयन हुन नसक्दा समितिको काम प्रभावित भइरहेको छ।संसदीय समिति गठन भएको लामो समय बितिसक्दा पनि समिति सभापति चयन हुन नसक्दा समितिले गर्ने काम, कारबाहीहरु प्रभावित बनेका हुन्।हाल समितिको बैठक समितिका ज्येष्ठ सदस्यको सभापतित्वमा बस्दै आएको छ। निर्वाचित समिति सभापति नहुँदा समितिको काम कारबाही प्रभावकारी हुन नसकेको बताइएको छ।राजनीतिक दलहरुले आपसी समझदारीमा समिति सभापतिको भागबन्डा गरेको कुरा नेताहरुले बताउँदै आएपनि हालसम्म समितिले सभापति भने पाउन सकेको छैन। न्युज एजेन्सी न

क्याम्पसमा पढाइ सुचारु गरिन्छः निर्विरोध निर्वाचित स्ववियु सभापति भण्डारी

सिमकोट – मानसरोवर बहुुमुखी क्याम्पसका निर्विरोध निर्वाचित सभापति नरेन्द्र भण्डारीले पढाइ नै नहुने क्याम्पसमा पढाइ सुचारु गराउने बताएका छन्। ०६६ सालमा स्थापना भएको मानसरोवर क्याम्पसमा सुुरुका केही वर्षमा पढाइ भए पनि पछिल्ला वर्षमा पठनपाठन नै हुने गरेको छैन। विद्यार्थी क्याम्पसमा भर्ना गर्न, परीक्षा आवेदन भर्न परीक्षामा सहभागिता गर्न मात्र क्याम्पस जाने गर्दै आएका छन्। यस्तो […]

सभापति देउवा संसदीय दलको नेतामा निर्वाचित

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका छन् । पार्टीको संसदीय दलको नेताका लागि आज भएको मतदानमा उनले अर्का उम्मेदवार पार्टीका महामन्त्री गगनकुमार थापालाई पराजित गरी निर्वाचित भएका हुन् । मतदानमा कुल मत ८९ खसेको र त्यसमध्ये सभापति देउवाले ६४ तथा महामन्त्री थापाले २५ मत प्राप्त गरेको कांग्रेसको ‘संसदीय […]

कांग्रेस सभापति पदमा शेरबहादुर देउवा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी हुनु भएको छ । एको दोस्रो चरणको मतदानमा अर्का प्रत्यासी डा. शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति पदमा निर्वाचित हुनु भएकाे हाे । दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २३११ मत चाहिन्थ्यो । […]

काठमाडौं कांग्रेसको सभापति पदमा सबुज बानियाँ निर्वाचित

नेपाली कांग्रेस काठमाडौंको सभापति पदमा सबुज बानियाँ निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी उपेन्द्र कार्कीलाई फराकिलो मतान्तरले हराउँदै बानियाँ सभापति पदमा विजयी भएका छन् । निर्वाचित बानियाँ नेता प्रकाशमान सिंह र गगनकुमार थापा निकट मानिन्छन् । पराजित कार्की सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । काठमाडौं जिल्ला कार्यसमितिमा बानियाँको प्यानल नै निर्वाचित भएको छ । काठमाडौंको उपसभापति पदमा गोकर्ण केसी र राजकुमार नकर्मी तथा सचिवमा इन्द्रबहादुर थापा र गोविन्द पुडासैनीले जितेका छन् ।   जिल्ला कार्यसमिति सहसचि...

इलाममा देउवा निकट खड्का सभापति निर्वाचित

नेपाली कांग्रेस इलामको जिल्ला सभापतिमा पार्टी सभापति शेरबहादुर देउवा निकट डम्बर खड्का निर्वाचित भएका छन्। संस्थापनइतर समूहका भेराज आचार्यलाई हराउँदै खड्का जिल्ला सभापतिमा निर्वाचित भए। शनिबार भएको मत गणनाअनुसार खड्काले ९३५...

झापामा कांग्रेसका २ सभापति निर्विरोध, ८ निर्वाचित

नेपाली कांग्रेस झापाको प्रदेशसभा क्षेत्र नम्बर १(१) को सभापति पदमा हरि बुढाथोकी र १(२) को सभापति पदमा सन्तोष न्यौपाने निर्वाचित भएका छन् । झापामा प्रतिनिधि सभाका ५ वटा र प्रदेश सभाको १० वटा निर्वाचन क्षेत्र छन् । जसमध्ये सबै प्रदेश क्षेत्रको निर्वाचन परिणाम शुक्रवार राति आइसकेको छ । नेपाली कांग्रेस झापाको प्रचार विभागका प्रमुख कृष्ण हुमागाईका अनुसार प्रदेशसभा क्षेत्र नम्बर २(१) को सभापतिमा लक्ष्मी आचार्य र २(२) को सभापतिमा किरण श्रेष्ठ निर्वाचित भएका छन् । प्रदेशसभा क्षेत्र नम्बर ३(१) र (२) को सभापतिमा क्रमशः चिन्तामणि खरेल ...