काठमाडौं : प्रधानमन्त्री पुष्पमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल भएको छ। पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पक्राउ परेपछि उनीहरुबिच छलफल भएको छ।
यसअघि मंगलवार पनि तीन नेताबिच छलफल भएको थियो। आजको छलफलमा संसद प्रभावकारी…