तस्बिरमा हेर्नुस् इन्द्रजात्रा पर्व

राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राको अवलोकन गरेकी छन् । शुक्रवार काठमाडौंको हनुमान ढोका गद्दी बैठक पुगेर उनले इन्द्रजात्राको अवलोकन गरेकी हुन् । सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा, कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गृहमन्त्री बालकृष्ण खाण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, प्रधानसेनापति प्रभुराम शर्मालगायतको उपस्थिति थियो ।इन्द्रजात्रा अवलोकन अघि राष्ट्रपति भण्डारीले वर्षा र

सम्बन्धित सामग्री

लिंगो ठड्याइएसँगै इन्द्रजात्रा पर्व सुरु

ललितपुर । यसपालिको इन्द्रजात्रा पर्व विधिवत रूपमा सुरु भएको छ । भाद्र शुक्ल यँलाथ्व द्वादशीका दिन मंगलबार हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि यो जात्रा सुरु भएको हो । मंगलबार सुभ साइतअनुसार बिहान १० बजेर ३७ मिनेटमा लिंगो ठड्याइएको इन्द्रजात्रा व्यवस्थापन समितिले जनाएको छ । नेपाल भाषामा ‘योसीं’ भनिने ‘इन्द्रध्वजोत्थान’लाई शुभ मंगल सूचकका विभिन्न चिह्न […] The post लिंगो ठड्याइएसँगै इन्द्रजात्रा पर्व सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मनाइयो इन्द्रजात्रा (फोटो फिचर)

काठमाडौँ : वर्षाका देवराज इन्द्रको पूजा, आराधना गरी परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइएको छ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ।

काठमाडौं उपत्यकामा आज इन्द्रजात्रा पर्व मनाइँदै

काठमाडौं।वीपी जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ।६ महिनादेखि टेकुमा थुपारिएको फोहोर काठमाडौं महानगरले उठाएको छ।काठमाडौं उपत्यकामा आज इन्द्रजात्रा पर्व धुमधामका साथ मनाइँदै छ।विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको मृगस्थलीमा शतबीज मार्ग बनाइने भएको छ।नेपाली सेनाले चार हजार सैन्य पदमा दरखास्त माग गरेको छ।

आज इन्द्रजात्रा पर्व मनाइँदै

काठमाडाैँ – काठमाडौँ उपत्यकासहितका केही जिल्लामा विभिन्न कार्यक्रम गरेर मनाइँदै छ। वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा गरेर यो पर्व मनाइन्छ। हरेक वर्ष भाद्र शुक्ल चतुर्थीका दिनलाई इन्द्रजात्राका रुपमा मनाउने परम्परा छ। इन्द्रजात्रा, काठमाडाैँ, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखा लगायतका जिल्लामा मनाउने गरिन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि […]

आज इन्द्रजात्रा पर्व मनाइँदै

काठमाडौं । काठमाडौंको प्रसिद्ध इन्द्रजात्रा आज शुक्रबार धुमधामसाथ मनाइँदैछ । उपत्यकाका जात्राहरु मध्येको प्रमुख जात्रा मानिने ईन्द्रजात्रा हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाउने गरिन्छ । एक सातासम्म मनाइने यस पर्वमा शुक्रबार कुमारी, गणेश र भैरवको रथयात्रा निकाल्ने गरिन्छ । आजै अपरान्ह बसन्तपुरस्थित गद्दी बैठक अगाडि आयोजना हुने विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले कुमारी, गणेश […]

आज इन्द्रजात्रा र अनन्त चतुर्दशी पर्व मनाइँदै

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा, आराधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी […]

आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं, भदौ २४ । वर्षाका देवता इन्द्रको पूजा–आराधना गरी काठमाडौं उपत्यकामा ऐतिहासिक इन्द्रजात्रा पर्व मनाइँदै छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि सुरु हुने इन्द्रजात्रा विभिन्न नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने चलन छ । हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेको […]

आज इन्द्रजात्रा

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा, आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ ।

सुरु भयो इन्द्रजात्रा, सबै महानगर र विदेशी पाहुनालाई पनि बोलाइयो

हनुमानढोका परिसरमा इन्द्रको पूजाआजा गरी इन्द्रध्वजासहितको लिङ्गो ठड्याएसँगै इन्द्रजात्रा पर्व सुरु भएको हो ।