काठमाडौं : नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा कांग्रेसका अर्का नेता पनि तानिएका छन्। शेरबहादुर देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकबाट रामेछाप कांग्रेसको जिल्ला सभापति भएका आङटावा शेर्पा यस प्रकरणमा तानिएका पछिल्ला पात्र हुन्।
आङटावाको नाममा प्रहरीले पक्राउ पुर्जी समेत जारी गरेको छ। पूर्व गृहमन्त्री बालकृष्ण खाण जोगाउन लागिपरेका उनको शरणार्थी प्रकरणमा…