देउवा नेतृत्वको सरकार बनेको महिना दिन पुरा : मन्त्रिपरिषद्ले पाएन पूर्णता, ओलीले भने झैं गठबन्धनलाई केटाकेटीलाई दशैं आएजस्तै भएको हो?

काठमाडौं : नेपाली कांग्रेसको नेतृत्वमा बनेको गठबन्धन सरकारले आज महिना दिन पुरा गरेको छ। सर्वोच्च अदालतको परमादेशपछि असार २९ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। देउवाले आफूसँग नेपाली कांग्रेसका दुई जना र माओवादीका तर्फबाट दुई जना मन्त्री नियुक्त गरे। जसमा कांग्रेसका तर्फबाट गृहमा बालकृष्ण खाण र…

सम्बन्धित सामग्री

बालेन साहलाई बेल्जियम जान मन्त्रिपरिषद्ले दियो स्वीकृत

काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह ४ दिने बेल्जियम भ्रमणमा जाने भएका छन्। यसका लागि आज बसेको मन्त्रिपरिषद्ले स्वीकृत समेत गरेको छ।...

शुक्रबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउँछ: मुख्यमन्त्री यादव

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आगामी शुक्रबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन्।...

विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : अर्थमन्त्री पौडेल

काठमाण्डौ – उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले संसदमा विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको छ ।  मन्त्रिपरिषद्ले गरेका निर्णय आज शुक्रवार सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले सरकारले संसदमा विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको हो । उहाँले वर्तमान सरकार महत्त्वपूर्ण राष्ट्रिय अभिभारा पूरा गर्न केन्द्रित भइरहेको बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘सरकारलाई पूर्णता दिने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयारीमा हुनुहुन्छ । पुस २६...

यस्तो छ मन्त्रिपरिषद्ले पास गरेको एमसिसीको व्याख्यात्मक टिप्पणी

काठमाडौँ- सत्तारुढ गठबन्धनले तयार पारेको अमेरिकी सहयोग परियोजना एमसिसीको व्याख्यात्मक टिप्पणी मन्त्रिपरिषद्ले पास गरेको छ। संसद भवनमै बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले एमसिसीको व्याख्यात्मक टिप्पणी पास गरेको हो। एमसिसीको व्याख्यात्मक टिप्पणीमा सहमति भएसँगै सत्तारुढ गठबन्धनका नेपाली कांग्रेससँगै नेकपा मा‌ओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसिसीका पक्षमा मतदान गर्ने भएका छन्। संसद सचिवालय स्रोतका अनुसार संसद बैठकमा […]

तीन महिनापछि मन्त्रिपरिषद्ले पायो पूर्णता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले ८८ दिनपछि पूर्णता पाएको छ । प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टीलाई समेटेर शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नै १६ जना नवनियुक्त मन्त्रीलाई शपथग्रहण गराएकी छन् । नवनियुक्त दुई राज्यमन्त्रले पनि शुक्रबार नै शपथ […] The post तीन महिनापछि मन्त्रिपरिषद्ले पायो पूर्णता appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

आज मन्त्रिपरिषद्ले पूर्णता पाउने, कस्काे भागमा कति मन्त्रालय पर्याे ?

मन्त्रिपरिषद्ले आज पूर्णता पाउने भएको छ । सरकार बनेको करिब तीन महिनापछि शुक्रबार (आज) मन्त्रिपरिषद्ले  पूर्णता पाउने भएको हाे । २९ असारमा सरकारको नेतृत्व सम्हालेकाक प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि किस्ता किस्तामा गरी पाँच मन्त्री र एक राज्यमन्त्री बनाएका थिए ।

कहिले पाउँछ मन्त्रिपरिषद्ले पूर्णता ?

शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको ८० दिन विस्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेपछि गठबन्धनभित्रैबाट आलोचना सुरु भएको छ। केपी ओली नेतृत्वको सरकारलाई विस्तापित गर्दै असार २९ गते देउवा प्रधानमन्त्रीमा नियुक्त भएपनि गठबन्धनका दलहरूबीच सहमति जुट्न...

अझै दुई दिन मन्त्रिपरिषद्ले पूर्णता नपाउने

काठमाडौं : अझै दुई दिनसम्म मन्त्रिपरिषद्ले पूर्णता नपाउने भएको छ। सत्ता गठबन्धनका दलहरूले आन्तरिक तयारी नसकेका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै केही दिन लाग्ने भएको हो।राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भए पनि दलहरूले सरकारमा जाने मन्त्रीहरूको टुंगो लगाउन नसक्दा मन्त्रिपरिषद् गठनमा ढिलाइ हुने देखिएको छ। सत्ता गठबन्धनको दल नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य विरोध खतिवडाले पार्टीका आन्तरिक तयारी नपुगेकाले मन्त्रिपरिषद्ले पूर्णता पाउन दुई दिन जति लाग्ने बताए।सत्तारुढ अर्को दल जनता समाज

एक हप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ – माधव नेपाल

काठमाण्डाै - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनु भएको छ । काठमाण्डौको मिनभवनमा रहेको केन्द्रीय कार्यालयकाे उद्‍घाटन गर्दै उहाँले एक हप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गर्नु भएको हो । नेता नेपालले कुनै पद पाउनका लागि आफूले छुट्टै पार्टी गठन गरेको नभइ देश र नागरिकको हितका लागि गठन गरेको पनि  दाबी गर्नुभयो। यस्तै, उहाँले आफ्नो पार्टीले गफ गरेर नभइ काम गरेर देखाउने पनि दाबी गर्नुभयो।