अफगानिस्तान: तालिबानसँग ‘ऐतिहासिक’ शान्ति वार्ता सुरु - BBC News नेपाली

पहिलोपटक अफगान सरकार र तालिबान विद्रोहीबीच प्रत्यक्ष वार्ता हुँदै गर्दा अमेरिकी विदेशमन्त्रीले त्यसलाई ‘ऐतिहासिक’ भनेका छन्।

सम्बन्धित सामग्री

फिलिपिन्समा सरकार र कम्युनिस्ट विद्रोही शान्ति वार्ता गर्न सहमत

मनिला- फिलिपिन्स सरकार र कम्युनिस्ट विद्रोहीहरू शान्ति वार्ता गर्न सहमत भएका छन् । सरकार र विद्रोहीहरु दशकौँ पुरानो द्वन्द्व अन्त्यका लागि शान्ति वार्ता पुनः सुरु गर्न सहमत भएका हुन् । “सशस्त्र द्वन्द्वको सैद्धान्तिक तथा शान्तिपूर्ण समाधानका लागि दुवै पक्ष सहमत भएका छन्”, नोभेम्बर २३ मा नर्वेको राजधानी ओस्लोमा हस्ताक्षरित दुवै पक्षद्वारा संयुक्त विज्ञप्तिमा भनिएको छ, […]

युक्रेनसँग शान्ति वार्ता गर्न पुटिन तयार, तर भने- अतिक्रमित भू-भाग छाड्दैनौँ

रुसको सेन्ट पिटर्सबर्गमा अफ्रिकी राष्ट्रका नेताहरूले रुस र युक्रेन युद्ध अन्त्य हुनुपर्छ भनेर धारणा राखेपछि पुटिनले आफू युक्रेनसँग शान्ति वार्ता गर्न तयार भएको बताएका हुन् ।

युक्रेनमा तत्काल शान्ति वार्ता असम्भवः महासचिव गुटेर्रेस

मड्रिड – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनमा जारी द्वन्द्व अन्त्यका लागि शान्ति वार्ता ‘अहिले नै सम्भव नभएको’ बताएका छन्। संयुक्त राष्ट्रसंघका प्रमुखले स्पेनी दैनिक एल पाइसलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘दुई पक्षहरू यस युद्धमा पूर्ण रूपमा लीन छन् र उनीहरू युद्ध जित्न सकिन्छ भन्नेमा विश्वस्त छन्।’ भविष्यमा रूस र युक्रेनलाई वार्ताको टेबलमा ल्याउन सम्भव […]

युक्रेन र रुसबीच शुक्रबार शान्ति वार्ता पुनःसुरु हुने

युक्रेन र रुसले शुक्रबार अनलाइन ढाँचामा शान्ति वार्ता पुनः सुरु गर्न लागेको युक्रेनी प्रतिनिधिमण्डलका सदस्य डेभिड अरखामियालाई उद्धृत गर्दै युक्रेनफर्म समाचार एजेन्सीले बताएको छ।...

रूस र युक्रेनबीच शान्ति वार्ता हुँदै

काठमाडौँ – रूस र युक्रेनबीच शान्ति वार्ता हुँदैछ। रूसी वार्ताकार डेविड अराखामियाले आज अनलाइनको माध्यमबाट वार्ता हुन लागेको जानकारी दिएका हुन्। युक्रेनले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गरेको सिधा वार्ताको प्रस्ताव रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अस्वीकार गरे पनि अनलाइनको माध्यमबाट वार्ता हुन लागेको रोयटर्सले जनाएको छ। एक महिनादेखि जारी रुसी आक्रमणको प्रभाव विश्वभर परेको छ। रुसको पछिल्लो […]

रुस र युक्रेनबीच शान्ति वार्ता हुँदै

एजेन्सी – रुस र युक्रेनबीच आज फेरि शान्ति वार्ता हुँदैछ। रुसी वार्ताकार डेविड अराखामियाले आजदेखि अनलाइन माध्यमबाट वार्ता हुन लागेको बताएका हुन्। युक्रेनले राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच सिधा वार्ताको प्रस्ताव गरिएको भए पनि रुसले अस्वीकार गरेको अराखामियालाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ। आजदेखि रुसी ग्यास किन्ने मुलुकले रुबलमा भुक्तानी […]

रुस र युक्रेनबीच आज पनि शान्ति वार्ता हुँदै

रुस र युक्रेनबीच आज पनि टर्कीमा शान्ति वार्ता हुँदैछ । वार्तामार्फत रुसलाई तत्काल युद्धविराम गराउने युक्रेनको चाहना छ । युद्धविरामसँगै अन्य सम्पूर्ण विषयमा सहमति खोज्नुपर्नेमा युक्रेनका विदेशमन्त्री द्विमित्रो कुलेबाको जोड छ । हिजो मात्रै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौताका लागि आफ्नो देश तटस्थ हैसियत कायम गर्नेबारेको छलफल गर्न तयार रहेको बताउनुभएको थियो । तर त्यसका लागि जनमत सङ्ग्रहमा जानुपर्ने र त्यसको सुनिश्चितता तेस्रो पक्षबाट हुनुपर्नेमा उहाँको जोड छ। रुसका राष्ट्रपति र टर्कीका समकक्षीबीचको पछिल्लो ट...

रुससँगको शान्ति वार्ता ‘यथार्थपरक’ बन्दै गएको छ : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको शान्ति वार्ता यथार्थपरक बन्द गएको बताएका छन् । तर वार्ताप्रति आशावादी हुने ठाउँ रहे पनि अझै समय चाहिने उनले जानकारी दिएका हुन् । पछिल्लो भिडियो सन्देशमा राष्ट्रपति जेलेन्स्कीले वार्ता भइरहेको तर ब्रेक–थ्रू सहमतिका लागि समय लाग्ने उल्लेख गरेका हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको भिडियो सम्बोधनमा रुसमाथि विजय प्राप्त […]

अमेरिकामा नयाँ नेतृत्व कुर्दै अफगान-तालिबान शान्ति वार्ता

१ माघ, काठमाडौं । कतारको दोहामा अफगानिस्तान सरकारका प्रतिनिधि र तालिबानबीच शान्ति वार्ता चलिरहेको छ । पहिलो चरणमा महत्वपूर्ण उपलब्धी भएको भनिएको वार्ताको दोस्रो चरण सुरु भएको एक साता बितिसक्दा पनि सम्झौता भने हुन सकेको छैन । एक अमेरिकी टोलीले दुवै पक्षसँग समानान्तररुपमा वार्ता गरिरहेको छ । दोस्रो चरणको वार्तामा अफगान सरकारका शीर्ष अधिकारी र […]