अमेरिकामा नयाँ नेतृत्व कुर्दै अफगान-तालिबान शान्ति वार्ता

१ माघ, काठमाडौं । कतारको दोहामा अफगानिस्तान सरकारका प्रतिनिधि र तालिबानबीच शान्ति वार्ता चलिरहेको छ । पहिलो चरणमा महत्वपूर्ण उपलब्धी भएको भनिएको वार्ताको दोस्रो चरण सुरु भएको एक साता बितिसक्दा पनि सम्झौता भने हुन सकेको छैन । एक अमेरिकी टोलीले दुवै पक्षसँग समानान्तररुपमा वार्ता गरिरहेको छ । दोस्रो चरणको वार्तामा अफगान सरकारका शीर्ष अधिकारी र […]

सम्बन्धित सामग्री

टर्कीमा रुस-युक्रेन शान्ति वार्ता आज

काठमाडौं : युक्रेन र रुसबीच आज शान्ति वार्ता हुँदैछ। दुई देशबीचको वार्ता टर्कीको इस्तानबुलमा नेपाली समयअनुसार दिउँसो पौने १ बजे सुरु हुने जनाइएको छ। वार्ताका लागि युक्रेनी प्रतिनिधि मण्डलको नेतृत्व रक्षामन्त्री ओलेक्सी रेज्निकोभ गरेका छन्।  त्यस्तै राष्ट्रपति कार्यालयका प्रमुख मिखाइल पाडोल्याक पनि सहभागी हुनेछन्। इस्तानबुल पुगेको युक्रेनी प्रतिनिधि मण्डलले आफूहरुको मुख्य प्राथमिकता युद्धविराम रहेको बताएको छ। दुई हप्ताअघि टर्कीका राष्ट्रपति रिसेप तायिप एर्दोगानको मध्यस्थतामा र