युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको शान्ति वार्ता यथार्थपरक बन्द गएको बताएका छन् । तर वार्ताप्रति आशावादी हुने ठाउँ रहे पनि अझै समय चाहिने उनले जानकारी दिएका हुन् । पछिल्लो भिडियो सन्देशमा राष्ट्रपति जेलेन्स्कीले वार्ता भइरहेको तर ब्रेक–थ्रू सहमतिका लागि समय लाग्ने उल्लेख गरेका हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको भिडियो सम्बोधनमा रुसमाथि विजय प्राप्त […]