रूस र युक्रेनबीच शान्ति वार्ता हुँदै

काठमाडौँ – रूस र युक्रेनबीच शान्ति वार्ता हुँदैछ। रूसी वार्ताकार डेविड अराखामियाले आज अनलाइनको माध्यमबाट वार्ता हुन लागेको जानकारी दिएका हुन्। युक्रेनले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गरेको सिधा वार्ताको प्रस्ताव रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अस्वीकार गरे पनि अनलाइनको माध्यमबाट वार्ता हुन लागेको रोयटर्सले जनाएको छ। एक महिनादेखि जारी रुसी आक्रमणको प्रभाव विश्वभर परेको छ। रुसको पछिल्लो […]

सम्बन्धित सामग्री

रूस र युक्रेनबीच तेस्रो चरणको वार्ता सोमवार हुने

रूस र युक्रेनबीचको युद्ध चर्किएका बेला तेस्रो चरणको शान्ति वार्ता सोमवार हुने भएको छ। यसअघि पनि दुई देशबीच वार्ता भएको थियो। वार्ता युक्रेन र बेलारूसको सीमामा भएको थियो। तर‚ यस पटक वार्ता कहाँ हुने भन्ने खुलाइएको छैन।रूसी र युक्रेनी अधिकारीहरूबीच भएको पहिलो र दोस्रो चरणको वार्तामा कुनै निष्कर्ष निस्किएको छैन। तेस्रो चरणको वार्ता सोमवार हुने जानकारी युक्रेनका तर्फबाट वार्ता टोलीका सदस्य डेभिड आरकसानले जानकारी दिएका छन्। उनले आफ्नो फेसबुक स्टाटसमा युक्रेन र रूसबीच अर्को अर्थात् तेस्रो चरणको

रूस र युक्रेनबीचको पहिलो चरणको वार्ता निष्कर्षविहीन

रूस र युक्रेनबीचको युद्ध चर्किएका वेला सोमबार यी दुई देशबीच पहिलो चरणको शान्ति वार्ता भएको छ।सो वार्ता युक्रेन र बेलारूसबीचको सीमामा भएको थियो। रूसी र युक्रेनी अधिकारीहरूबीच पहिलो चरणको वार्ता सकिए पनि कुनै निष्कर्ष भने आएन। युक्रेनका अधिकारीहरूले यो वार्ताले कुनै ठूलो नतिजा निकाल्ने अपेक्षा गरिएको बताएका थिए।वार्तामा सहभागी दुवै पक्ष आ-आफ्नो राजधानी फर्किएका छन्।  उनीहरूले आवश्यक परामर्श गरी दोस्रो चरणको वार्ता गर्ने बताएका छन्।रूस पछिल्लो चरणमा वार्ता गर्न सहमत भएको थियो। सोहीबमोजिम दुवै