युक्रेनमा तत्काल शान्ति वार्ता असम्भवः महासचिव गुटेर्रेस

मड्रिड – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनमा जारी द्वन्द्व अन्त्यका लागि शान्ति वार्ता ‘अहिले नै सम्भव नभएको’ बताएका छन्। संयुक्त राष्ट्रसंघका प्रमुखले स्पेनी दैनिक एल पाइसलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘दुई पक्षहरू यस युद्धमा पूर्ण रूपमा लीन छन् र उनीहरू युद्ध जित्न सकिन्छ भन्नेमा विश्वस्त छन्।’ भविष्यमा रूस र युक्रेनलाई वार्ताको टेबलमा ल्याउन सम्भव […]