‘कथित जिम्मेवार दलले नै संघीयता खारेजीको नारा उठाउँदैछन्’

सांसद हृदयेश त्रिपाठीले कथित जिम्मेवार दलहरुले नै संविधानको स्तम्भमाथि नै प्रहार हुनेगरी चुनावी मुद्दा उठाउन लागिएको बताएका छन् ।  आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद त्रिपाठीले संविधान, संघीयता र धर्मनिरपेक्षतामाथि आघात पुग्नेगरी मुद्दा उठाउने खतरा रहेको बताएका हुन् । ‘आगामी चुनावमा संविधानको स्तम्भमाथि नै प्रहार हुनेगरी चुनावी मुद्दा वा नारा बन्ने देखिन्छ । संघीयताको खारेजी, गणतन्त्रमाथि प्रहार,धर्मनिरपेक्षतामाथि प्रहार, दुई दलीय व्यवस्थाको विक्षिप्त वकालतजस्ता विषयलाई जि

सम्बन्धित सामग्री

प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूले पाए तालिम

सिमकोट – प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई तालिम दिन थालिएको छ। धेरै कुरामा विद्यालय जिम्मेवार हुने तर तालिमको भने कुनै व्यवस्था नभएका कारण सिमकोट गाउँपालिकाले तालिम दिन थालेको हो। विद्यालय सुधारका लागि तालिम उपयोगी हुने तालिममा सहभागी प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूले जानकारी दिए। संघीयताअघि तालिमको व्यवस्था गरिए पनि संघीयता लागू भएयता तालिम […]

काँग्रेसले जिते संघीयतालाई कसरी कार्यान्वयन गर्नुपर्छ भन्ने देखाउँछौँ : सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनमा कांग्रेसलाई देशको नेतृत्व गर्ने जिम्मेवारी दिए संघीयतालाई कार्यान्वयन गरेर देखाउने दाबी गरेका छन् । आइतबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै उनले आफूहरुले जिते संघीयता कार्यान्वयन गरेर देखाउने बताए । नेता सिंहले संविधान जारीपछिको दोस्रो आम निर्वाचन भनेको संघीयतालाई कार्यान्वयन गर्ने भएकाले जिम्मेवार दललाई देशको नेतृत्व गर्ने […]

संसदीय समितिकाे निष्कर्ष : सरकार संघीयता कार्यान्वयनको सम्बन्धमा जिम्मेवार भएन

काठमाडौँ- संसदीय समितिले संघीयता कार्यान्वयनको सम्बन्धमा सरकार जिम्मेवार नभएको निष्कर्ष निकालेको छ ।  संघीय संसद राष्ट्रियसभा अन्तरगतको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी संघीयता सम्बन्धी आफैँले तय गरेको रोडम्याप अनुसार समेत नहिँडेको भन्दै असन्तुष्...

संसदीय समितिको निष्कर्षः संघीयता कार्यान्वयनमा सरकार गम्भीर छैन

काठमाडौँ – संसदीय समितिले संघीयता कार्यान्वयनको सम्बन्धमा सरकार जिम्मेवार नभएको निष्कर्ष निकालेको छ। संघीय संसद राष्ट्रिय सभाअन्तर्गतको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी संघीयतासम्बन्धी आफैले तय गरेको रोडम्यापअनुसार समेत नहिँडेको भन्दै असन्तुष्टिसमेत जनाएको छ। २०७५ साल मंसिर २४ गते आफैले बनाएको संघीयतासम्बन्धी २९ बूँदे रोडम्यापसमेत कार्यान्वयनमा सरकार र […]

‘संघीयता कार्यान्वयनको सम्बन्धमा सरकार जिम्मेवार भएन’

संसदीय समितिले संघीयता कार्यान्वयनको सम्बन्धमा सरकार जिम्मेवार नभएको निष्कर्ष निकालेको छ । संघीय संसद राष्ट्रियसभा अन्तर्गतको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघीयता सम्बन्धि आफैँले तय गरेको रोडम्याप अनुसार समेत नहिँडेको भन्दै असन्तुष्टि समेत जनाएको हो । २०७५ साल मङ्सिर २४ गते आफैँले बनाएको संघीयता सम्बन्धी २९ बुँदे रोडम्याप समेत कार्यान्वयनमा सरकार र सरकारका मन्त्रीहरू जिम्मेवार नभएको पाइएको समितिका संयोजक खिमलाल देवकोटाले बत

संघीयता कार्यान्वयनमा सरकार जिम्मेवार नभएको संसदीय ससितिको निर्देशन

समितिले अन्तर सरकारी वित्त परिषद्को बैठक समेत नबसेर सरकारले संघ, प्रदेश र स्थानीय तहको वित्तिय व्यवस्थापनका विषयमा आवश्यक व्यवस्था गर्न नसकेको, स्थानीय तहमा निजामती कर्मचारीको सेवा व्यवस्थापनको कामलाई अघि बढाउन नचाहेको, संघ, प्रदेश र स्थानीय तहमा संविधान र कानुन विपरीत जथाभावी बजेट विनियोजन गरेको भन्दै तत्काल त्यसलाई सच्याउन पनि सरकारलाई भनेको छ ।

संघीयताबारे विन्दा पाण्डे र खिमलाल देवकोटा

नेकपा (एमाले) की सांसद विन्दा पाण्डेले संघीयता कार्यान्वयनमा प्रमुख जिम्मेवार राजनीतिक पार्टीहरू र नेताहरू नै हुनुपर्ने बताएका छन् ।मंगलबार ‘संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमनसम्बन्धी संसदीय विशेष समिति’ले सिंहदरबारमा आयोजना गरेको ‘संघीयता कार्यान्वयनको अवस्था, चुनौती र अबको बाटो’ विषयक छलफल कार्यक्रममा बोल्दै सांसद पाण्डेले संघीयता कार्यान्वयनका लागि प्रमुख जिम्मेवार पार्टीहरू र नेता नै हुनुपर्ने बताएका हुन् […]

‘संघीयता कार्यान्वयनमा राजनीतिक पार्टीहरू जिम्मेवार हुनुपर्छ’

नेकपा (एमाले) की सांसद विन्दा पाण्डेले संघीयता कार्यान्वयनमा प्रमुख जिम्मेवार राजनीतिक पार्टीहरू र नेताहरु नै हुनुपर्ने बताएकी छन् । मंगलवार ‘संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन सम्बन्धी संसदीय विशेष समिति’ले सिंहदरबारमा आयोजना गरेको ‘संघीयता कार्यान्वयनको अवस्था, चुनौती र अबको बाटो’ विषयक छलफल कार्यक्रममा बोल्दै सांसद पाण्डेले संघीयता कार्यान्वयनका लागि प्रमुख जिम्मेवार पार्टीहरू र नेता नै हुनुपर्ने बताइन् ।नेताहरु नै संघीयताको मर्म विपरित भोट माग्दै हिँड्ने गरेको उल्ल

संघीयता कार्यान्वयनको प्रमुख जिम्मेवार दल र नेताहरू नै हुन् : विन्दा पाण्डे

‘सबभन्दा पहिला संघीयताको अभ्यास राजनीतिक दलले गर्न थालेपछि अरु संरचना चलाउने त्यही संरचनाले हो,’ उहाँले भन्नुभयो, ‘आफू रुपान्तरित र प्रणालीसम्मत भएको खण्डमा राज्यको कानून, संविधान यो प्रणाली अनुसार चल्न सकिन्छ ।’

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव छ । देशको पढेलेखेका जमात, विश्लेषक तथा कतिपय मिडियाकर्मीसमेतले समाजमा यस्तो भाष्य (नैरेटिभ) स्थापित गरिदिएका छन् कि देशको प्रत्येक समस्याका निमित्त संघीयता नै जिम्मेवार छ । यथार्थमा देशका ठूला राजनीतिक दलहरू […] The post संघीयता मात्रै दोषी हो र ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.