संघीयता कार्यान्वयनको प्रमुख जिम्मेवार दल र नेताहरू नै हुन् : विन्दा पाण्डे
‘सबभन्दा पहिला संघीयताको अभ्यास राजनीतिक दलले गर्न थालेपछि अरु संरचना चलाउने त्यही संरचनाले हो,’ उहाँले भन्नुभयो, ‘आफू रुपान्तरित र प्रणालीसम्मत भएको खण्डमा राज्यको कानून, संविधान यो प्रणाली अनुसार चल्न सकिन्छ ।’
काठमाडौँ - नेकपा एमालेले पार्टी कार्यालय बनाउन जग्गा दान लिएको विषयमा असहमति राख्ने विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
आइतबार बसेको सचिवालय बैठकले पार्टी स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्यलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिएका हुन् ।...
काठमाडौँ - नेकपा एमालेले पार्टी कार्यालय बनाउन जग्गा दान लिएको विषयमा असहमति राख्ने विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
आइतबार बसेको सचिवालय बैठकले पार्टी स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्यलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिएका हुन् ।...
नेकपा (एमाले) की सांसद विन्दा पाण्डेले संघीयता कार्यान्वयनमा प्रमुख जिम्मेवार राजनीतिक पार्टीहरू र नेताहरू नै हुनुपर्ने बताएका छन् ।मंगलबार ‘संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमनसम्बन्धी संसदीय विशेष समिति’ले सिंहदरबारमा आयोजना गरेको ‘संघीयता कार्यान्वयनको अवस्था, चुनौती र अबको बाटो’ विषयक छलफल कार्यक्रममा बोल्दै सांसद पाण्डेले संघीयता कार्यान्वयनका लागि प्रमुख जिम्मेवार पार्टीहरू र नेता नै हुनुपर्ने बताएका हुन् […]
नेकपा एमालेकी सांसद विन्दा पाण्डेले महिलाको क्षमता भन्दा पनि रुप हेरेर जागिर दिने गरेको बताएकी छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितको बैठकमा बोल्दै उनले क्षमताभन्दा पनि रुप हेरेर जागिर दिने भएकाले एसिड पीडितले जागिर पाउने सम्भावना कम भएको बताएकी हुन् ।उनले भनिन्,‘एसिडबाट जलेका वा जलाएकाहरु शारिरिक रुपमा केही परिवर्तन देखिन्छन् । तर उनीहरु मानसिक रुपमा अरु जत्तिकै सक्षम हुन्छन् तर रोजगार दिने सवालमा क्षमता हेरिँदैन ।’ एसिड पीडितलाई शिक्षा, स्वास्थ्य उप
काठमाडौं । नेकपा एमाले सांसद विन्दा पाण्डेले यौन हिंसाका घटना सार्वजनिक भएको मितिदेखि लागू हुने गरी हदम्यादको कानूनी व्यवस्था गर्न उपयुक्त हुने बताउनुभयो ।प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिको सोमबारको बैठकमा बोल्दै पाण्डेल नाबालिकाहरुको हकमा झन् हदम्याद अनिवार्य हुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘हदम्याद राख्नैपर्छ भने उनीहरुले सार्वजनिक रुपमा भन्न सकेको समयदेखि यति समयभित्र […]
११ मंसिर, काठमाडौं । नेकपा एमालेकी नेतृ विन्दा पाण्डेले आफूले उपमहासचिव पदमा उम्मेदवारी दिने बताएकी छन् । सहमतिका लागि प्रयास भइरहेको भनिए पनि आफूले उपमहासचिवमा दावी नछाडेको उनले बताइन् । ‘सहमतिको नाममा जे जे प्रचार भइरहेको छ । त्यसमा सहमति भएको छैन’ उनले अनलाइनखबरसँग भनिन्, ‘मैले उपमहासचिव पदको दावी छोडेको छैन ।’ शुक्रबार बसेको केन्द्रीय […]
काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठ र भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङफेले आज वसन्तुर दरबार क्षेत्रमा रहेका सम्पदास्थलहरुको अवलोकन भ्रमण गरेका छन्।
मन्त्रीद्य सहित प्रतिनिधिसभा सांदस विन्दा पाण्डे, विद्या भट्टराई लगायतले काष्ठमण्डप पुनर्निर्माणको समेत निरीक्षण गरे। त्यसक्रममा शिक्षा मन्त्री श्रेष्ठले २०७८ साल बैशाख १२…
नेपालमा राजनीतिक, आर्थिक लगायतका क्षेत्रमा नारी-पुरूषबीच रहेको भनिएको विभेद हटाउन के गरिनुपर्ला? एमाले सांसद विन्दा पाण्डे र पत्रकार बबिता बस्नेतबीच छलफल।