सिमकोट – प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई तालिम दिन थालिएको छ। धेरै कुरामा विद्यालय जिम्मेवार हुने तर तालिमको भने कुनै व्यवस्था नभएका कारण सिमकोट गाउँपालिकाले तालिम दिन थालेको हो। विद्यालय सुधारका लागि तालिम उपयोगी हुने तालिममा सहभागी प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूले जानकारी दिए। संघीयताअघि तालिमको व्यवस्था गरिए पनि संघीयता लागू भएयता तालिम […]