जहाँ हुँदै छ रोचक प्रतिस्पर्धा

लामो समय पार्टीमा सँगै राजनीति गरेका, विगतमा सँगै चुनाव लडेका र स्वतन्त्र उम्मेदवारहरूका कारण डेढ दर्जनभन्दा बढी निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा रोचक बन्ने देखिन्छ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि बनेका सत्ता र...

सम्बन्धित सामग्री

ल क्याम्पसमा गठबन्धन : अनेरास्ववियुलाई विरासत जोगाउन कति सकस ?

काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज (बिहीबार) राति १२ बजे मौन अवधि सुरू हुँदैछ।उम्मेदवारले राति १२ बजेपछि प्रचारप्रसार गर्न र कुनै पनि माध्यमबाट भोट माग्न पाउने छैनन्। अहिले क्याम्पसहरूमा विद्यार्थी संगठनका नेताहरूलाई भेला हुने र भोट माग्न भ्याइ नभ्याइ छ। यस्तै माहोल नेपाल ल क्याम्पसमा पनि छ।उक्त क्याम्पसमा पनि रोचक प्रतिस्पर्धा हुँदै छ। लोकतान्त्रिक-वाम विद्यार्थी संयुक्त प्यानलका साझा उम्मेदवार छन्। प्रचण्डनिकट अखिल क्रान्तिकारी अनेरास्ववियु, नेकप

भूगोल फेर्दा उकालो लागेको ज्ञानेन्द्रको राजनीतिक यात्रा

विराटनगर : सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका नेता जगदीशप्रसाद कुसियैतको मतगणना अवधिभर निकै रोचक प्रतिस्पर्धा चलिरह्यो।कम मतले प्रतिस्पर्धा भइरहँदा मतगणना अन्तिम अवधिसम्म आइपुग्दा झिनो मतान्तरले निर्वाचित हुँदै कार्कीले तेस्रोपटक संसदीय यात्रा तय गरे। संघीय सरकारका बहालवाला सञ्चारमन्त्री समेत रहेका कार्कीले ३०,४८३ मत ल्याउँदा तत्कालीन प्रदेश सरकारका पर्यटनमन्त्री कुसियैतले ३०,३७१ मत ल्याएका छन्।२०७४ लाई फर्किएर हेर्ने हो भने एमालेलाई पराजित बनाएर

मोरङ-१ : लिम्बू र खतिवडाबीच रोचक प्रतिस्पर्धा हुँदै

विराटनगर : मोरङ क्षेत्र नम्बर १ मा  नेपाली कांग्रेसका डिगबहादुर लिम्बू र नेकपा एमालेका घनश्याम खतिवडाबीच रोचक प्रतिस्पर्धा भइरहेको छ।मतगणनाको  सुरुवातदेखि अग्रता कायम राख्दै आएका खतिवडालाई मत परिणामको अन्त्यतिर उछिन्दै लिम्बूले अग्रता कायम राखेका छन्।पछिल्लो मत परिणामअनुसार कांग्रेसका लिम्बूले २९९  मतको अन्तरले अग्रता लिएका छन्। उनले २५ हजार ७९४  मत ल्याउँदा खतिवडाले २५ हजार ४९५ मत ल्याएका छन्।

सुनसरी-४ मा पूर्व र बहालवाला मन्त्रीको रोचक प्रतिस्पर्धा

विराटनगर : सुनसरी-४  मा पूर्वमन्त्री र बहालवाला मन्त्रीबीचको रोचक चुनावी प्रतिस्पर्धा भइरहेको छ।मतगणनाको शुरुवातदेखि मतअन्तरमा उतारचढाव हुँदै गर्दा यति वेला प्रदेश १ का पूर्व उद्योग‚ वन तथा पर्यटनमन्त्री नेकपा एमालेका जगदीश कुसियत ६९३ मत अन्तरले संघीय सूचना तथा सञ्चार प्रविधिमन्त्री रहेका नेपाली काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीभन्दा अगाडि छन्।कुसियतले १८ हजार ८९३ मत ल्याउँदा सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले १८ हजार २०० मत ल्याएका छन्।

बैतडीमा रोचक प्रतिस्प्रर्धा हुँदै

बैतडी : बैतडीको मतपरिणाम आउने क्रम जारी छ। प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुई क्षेत्र रहेकामा मतगणनाको संख्या बढ्दै जाँदा यहाँ प्रतिस्पर्धा रोचक बन्दै गएको हो।  खास गरेर मतगणनाको अन्तिमतिर पुगेको प्रदेशसभा २ मा रोचक प्रतिस्पर्धा देखिएको छ। यस क्षेत्रमा रहेको दोगडाकेदार गाउँपालिकामा मात्रै मतगणना गर्न बाँकी छ। पालिकामा ८ वडा रहेकोमा ६ वडाको गणना सकिएको छ। अब दुईवटा वडा मात्रै बाँकी छन्। हालसम्म यो प्रदेशको ३५८४७ मत गणना हुँदा नेपाली कांग्रेसका शिवराज भट्ट अग्र स्थानमा छन्।शिव

सङ्खुवासभामा खड्का र गौतमबीच तेस्राे पटक प्रतिस्पर्धा हुँदै

सङ्खुवासभा – पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा प्रतिनिधि सभा सदस्यका लागि पुरानै अनुहारबीच प्रतिस्पर्धा हुँदैछ । सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका दीपक खड्का र नेकपा एमालेका राजेन्द्र गौतमबीच 'बेस्ट अफ थ्री' को रोचक प्रतिस्पर्धा हुने भएकाे हाे ।   सङ्खुवासभामा १० वटा राजनीतिक दलसहित दुई जना स्वतन्त्रले प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गरे पनि कांग्रेसका खड्का र एमालेका गाैतमबीच मुख्य प्रतिस्पर्धा हुने देखिएकाे हाे । दुवै नेता जिल्लामा स्थापित हुन् भने केन्द्रसम्म पनि राम्रै पडक छ ।   खड्का ...

मधेसमा जसपा र लोसपाको रोचक प्रतिस्पर्धा

काठमाडौं, असोज २५ । तराई मधेसकेन्द्रित दुई दल जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेस प्रदेशका ५ सिटमा सोझो टक्कर गर्दै छन्। यहाँसम्म कि, पार्टी अध्यक्षले उम्मेदवारी दिएको क्षेत्रमा समेत एक अर्कोबीच कडा प्रतिपस्र्धा हुँदै छ। एक वर्षअघि २०७८ भदौ ९ गते महन्थ ठाकुर, राजेन्द्र महतोलगायत नेताहरूले जसपाबाट विभाजन भई लोसपा गठन […]

दुई महिलाबीचको रोचक प्रतिस्पर्धा हुँदै

पाल्पा  । राजनीतिक दलले प्रमुख वा उपाध्यक्षमध्ये एक जना अनिवार्यरूपमा महिला उम्मेदवार बनाउनुपर्ने बाध्यात्मक व्यवस्था भए पनि गठबन्धनका कारण कतिपय स्थानमा महिलाको अधिकार कुण्ठित भएको आवाज आइरहेका बेला पाल्पाको एक गाउँमा भने प्रमुख पदमा नै दुई महिलाबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । गठवन्धन र नेकपा एमालेको तर्फबाट यहाँको बगनासकाली गाउँपालिकाको अध्यक्ष पदमा महिलालाई नै प्रतिष्र्धामा […]