मधेसमा जसपा र लोसपाको रोचक प्रतिस्पर्धा

काठमाडौं, असोज २५ । तराई मधेसकेन्द्रित दुई दल जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेस प्रदेशका ५ सिटमा सोझो टक्कर गर्दै छन्। यहाँसम्म कि, पार्टी अध्यक्षले उम्मेदवारी दिएको क्षेत्रमा समेत एक अर्कोबीच कडा प्रतिपस्र्धा हुँदै छ। एक वर्षअघि २०७८ भदौ ९ गते महन्थ ठाकुर, राजेन्द्र महतोलगायत नेताहरूले जसपाबाट विभाजन भई लोसपा गठन […]

सम्बन्धित सामग्री

महोत्तरी-३ मा रोचक प्रतिस्पर्धा : महन्थ ठाकुर ८८ मतले अगाडि

महोत्तरी-३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादी पार्टी (जसपा) का नेता हरिनारायण यादवबीच रोचक प्रतिस्पर्धा देखिएको छ । पछिल्लो मतपरिणामअनुसार लोसपाका अध्यक्ष ठाकुरले झिनो मतले अग्रता लिएका छन् ।

बारा १ मा मन्त्री चौधरी र एमालेका मैनालीबीच रोचक प्रतिस्पर्धा

प्रतिनिधिसभा सदस्य पदका लागि बारा १ मा कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरी र एमाले पोलिटब्युरो सदस्य अच्युतप्रसाद मैनालीबीच तीव्र प्रतिस्पर्धा हुने भएको छ । चार वटा निर्वाचन क्षेत्र रहेको बारामा ४ प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्य पदमा चुनाव हुँदैछ ।बहालवाला मन्त्रीसमेत रहेका चौधरी वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् भने एमाले र जसपा तालमेलबाट मैनाली चुनावी प्रतिस्पर्धामा होमिएका छन् । यस क्षेत्रबाट तीनपटक विजयी हासिल गरिसकेका चौधरी चौथो पटक जित निकाल्ने प्रयासम

पर्सा–१ मा त्रिपक्षीय भिडन्त, कसको पल्ला भारी ?

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत पर्सा क्षेत्र नम्बर १ मा त्रिपक्षीय भिडन्त हुने देखिएको छ । यस क्षेत्रबाट सत्तारुढ गठबन्धन, एमाले–जसपा गठबन्धनलाई टक्कर दिन नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति अजय द्विवेदीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।सत्ता गठबन्धनबाट लोसपाका लक्ष्मणलाल कर्ण उम्मेदवार छन् । यस्तै, एमाले–जसपा गठबन्धनबाट प्रदीप यादवले उम्मेदवारी दिएका छन् । सत्तारुढ गठबन्धनबाट विद्रोह गर्दै कांग्रेस नेता द्विवेदीले स्वतन्त्र उम्मेदवारी दिएका कारण यस क्षेत्रमा रोचक प्रतिस्पर्धा हुन

मधेसमा चुनावी रौनक : पुराना र नयाँ अनुहारबीच रोचक प्रतिस्पर्धा

काठमाण्डाै – प्रतिनिधि सभाका एक सय ६५ सिटमध्ये मधेसमा मात्रै ३२ सिट छ । २०७४ सालको प्रतिनिधि सभा चुनावमा मधेसको ३२ सिटमा अहिलेको जनता समाजवादी पार्टी (जसपा) त्यस बेलाको सङ्घीय समाजवादी फोरमले नाै तथा अहिलेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) त्यस बेलाको राष्ट्रिय जनशक्ति पार्टीले १० सिट जितेको थियो । चुनावमा फोरम र राजपाबीच गठबन्धन भएको थियो । त्यस बेला एक्लै चुनावमा प्रतिस्पर्धा गरेकाे कांग्रेसले ६ सिट जितेको थियो भने एमालेले दुई र माओवादीले पाँच सिट जितेको थियो । एमाले र माओवादीले वाम गठबन्...

मधेशमा साखको लडाइँ : हेभिवेटलाई हेभिवेटकै चुनौती

जनकपुरधाम : मधेश प्रदेशमा यसपटक अधिकांश क्षेत्रमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ। प्रदेशको ५ वटा यस्ता क्षेत्रहरु छन् जहाँ हेभिवेट नेतालाई हेभिवेट नेताले नै चुनौती दिएका छन्। मधेश प्रदेशको सप्तरी २ मा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले चुनौती दिएका छन् भने धनुषा…

महोत्तरी–३ : स्थापीत दललाई स्वतन्त्रको चूनौती

काठमाडौं, असोज २६ । महोत्तरी–३ मा लोसपा अध्यक्ष महन्थ ठाकुर, जसपा नेता हरिनारायण यादव र स्वतन्त्र उम्मेदवार रामबाबु सिंहवीच प्रतिनिधि सभा सदस्यका लागि रोचक प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनको सहयोगमा ठाकुर यसपटक पनि चुनावी मैदानमा छन् । यता एमालेको सहयोगमा जसपा नेता हरिनारायण यावदले पनि उम्मेदवारी दर्ता गरेका छन् । सो क्षेत्रमा नेकपा एमाले […]

प्रदेश १ मा कोसँग कसको प्रतिस्पर्धा ?

विराटनगर । आगामी मङ्सिर ४ गते हुन लागेको निर्वाचनका लागि संघ र प्रदेशतर्फका उम्मेदवार लगभग सबै दलले टुङ्गो लगाइसकेका छन् । आसन्न निर्वाचनमा मुख्यगरी सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ ।सत्तारुढ गठबन्धनसँग प्रतिस्पर्धा गर्न एमालेले पनि जसपा नेपाल र राप्रपासँग केही निर्वाचन क्षेत्रमा तालमेल गरेको छ । जसका आधारमा केही क्षेत्रमा दुवै पक्षबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।तेह्रथुममा सत्ता गठबन्धनका तर्फबाट सीता गुरुङ (कांग्रेस) उम्मेदवार बन्ने टुङ्गो लाग्दा विपक्षी गठबन