पाल्पा । राजनीतिक दलले प्रमुख वा उपाध्यक्षमध्ये एक जना अनिवार्यरूपमा महिला उम्मेदवार बनाउनुपर्ने बाध्यात्मक व्यवस्था भए पनि गठबन्धनका कारण कतिपय स्थानमा महिलाको अधिकार कुण्ठित भएको आवाज आइरहेका बेला पाल्पाको एक गाउँमा भने प्रमुख पदमा नै दुई महिलाबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । गठवन्धन र नेकपा एमालेको तर्फबाट यहाँको बगनासकाली गाउँपालिकाको अध्यक्ष पदमा महिलालाई नै प्रतिष्र्धामा […]