पूर्वराजा ज्ञानेन्द्र शाह ‘स्वागत अभिनन्दन कार्यक्रम मूल समारोह समिति’ को नामबाट गरिएका सार्वजनिक सभाहरुमा सहभागी भइरहेका छन् । यस्ता सभाहरुमा संक्षेपमा लिखित सम्बोधन गर्दै उनले देश बचाउन आफू बोल्न विवश भएको जिकिर गरिरहेका छन् ।
काठमाडौं, २८ पुस । पूर्वराजा ज्ञानेन्द्र शाह पछिल्लो समय सार्वजनिक कार्यक्रमहरुमा सहभागी हुन थालेका छन् । उनी धार्मिक प्रयोजनका लागि देश दौडाहमा दिएपछि उनको समर्थनमा जनसागर उर्लने गरेको छ । पछिल्लो पटक भक्तपुर, झापा हुँदै सर्लाही पुगेका पूर्वराजा ज्ञानेन्द्रको समर्थनमा हजारौं मानिस स्वतस्फूर्त सडकमा आउन थालेका छन् । सर्लाहीको बरहथवा नगरपालिका–९ स्थित मुक्तेश्वरनाथ महादेवको दर्शनका […]
काठमाडौं : व्यवसायी दुर्गा प्रसाईँले ‘राजतन्त्र–जिन्दावाद’ नभन्न आग्रह गरेका छन्।राजतन्त्र पुन:स्थापना गर्ने भन्दै शनिबार काठमाडौंको नयाँ बानेश्वरबाट आन्दोलनको शुभारम्भ गरेका उनले पूर्वराजा ज्ञानेन्द्र शाह उपस्थित नभएपछि राजतन्त्र जिन्दावादको नारा नलगाउन आग्रह गरेका हुन्।यसअघि उनका समर्थकहरूले ‘राजा आऊ, देश बचाऊ’ लगायत नाराबाजी लगाउँदै प्रदर्शन गरिरहेका थिए। तर प्रसाईंले आफ्नो सम्बोधनको क्रममा राजतन्त्र जिन्दावादको नारा नलगाउन आग्रह गरे।उनले राजतन्त्र चाहिने हो भने
७ फागुन, विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह अलमलमा रहेको बताएका छन् । विराटनगरमा पत्रकारसित कुरा गर्दै ओलीले ज्ञानेन्द्र शाहले आफ्नो वरिपरि २–४ जना मानिस देख्ने बित्तिकै पुरानै झल्को आउने गरेको र बोल्ने गरेको बताए । ‘ज्ञानेन्द्रजी आफैं अलमलमा हुनुहुन्छ, अझै पनि त्यो पुरानो झल्को उहाँलाई आइराख्छ, २–४ जना मान्छे […]
अंग्रेजी नयाँ वर्ष मनाउन पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार चितवन आएका छन्। पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा चोक-चोकमा सयौँको संख्यामा समर्थकहरूले ‘राजा आउ देश बचाउ’को नारा लगाउँदै फूलगुचाले उनकाे स्वागत गरेका थिए।
परिवारसहित आएका उनी...
जनकपुरधाम : पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधामस्थित जानकी मन्दिरमा पुगेर विशेष पूजापाठ गरेका छन्। हिजो जनकपुरधाम आइपुगेका उनले आज शनिबार जानकी मन्दिर पुगेर पूजापाठ गरेका हुन्। जानकी मन्दिरमा पूर्व राजालाई स्वागतका लागि रातो कार्पेट ओछ्याइएको थियो। उनी मन्दिर पुगेपछि समर्थकले राजा आऊ, देश बचाउको नारा लगाए।मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त राम रोसन दासले पूर्वराजा ज्ञानेन्द्रलाई जानकी मन्दिर भएको मायाको चिनो प्रदान गरेका छन्।पूजापाठपश्चात् उनी जनकपुरस्थित भिआइपी गेस्ट
काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाह लाजिम्पाटस्थित त्रिसरा लाउन्जमा पुगेर रमाएका छन्। शुक्रबार राति १० बजे उनी छोरीसहित रात्रिकालीन क्लबमा पुगेका हुन्। त्यहाँ उनले करिब सवा १ घण्टा समय विताएको बताइएको छ। त्यसक्रममा त्यहाँ सहभागीहरुले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ।’ जस्ता नारा लगाएका थिए। राजतन्त्रको पक्षमा नारा घन्किदा शाह मुसुमुसु हाँस्दै भिभिआईपी कक्षतर्फ अघि […]
पार्टीको एकता महाधिवेशनमा आफूभन्दा जुनियर नेता राजेन्द्र लिङ्देनसँग हार बेहोर्न बाध्य भएपछि राप्रपा अध्यक्ष कमल थापाले लगातार पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासमाथि ‘चार्ज’ गरेका छन् ।निर्मल निवासले भने हारको पीडामा थापाले अनावश्यक आरोप लगाएर आफैंलाई नङ्ग्याएको प्रतिक्रिया दिएको छ ।कमल थापाको आरोपप्रति चर्चा गर्र्दै पूर्वराजाका संवाद सचिव फणि पाठकले पूर्वराजाको चिन्ता र चासो देश र जनताप्रति बाहेक अरु कसैमा नरहेको बताए । पूर्व राजाको चासो कुनै पार्टी र नेतृत्वप्रति न
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह ७५ औं वर्षमा प्रवेश गरेका छन्। वि.सं. २००४ असार २३ गते राजा महेन्द्र र रानी इन्द्र राज्यलक्ष्मीको कोखबाट माइला छोराको रुपमा पुरानो नारायणहिटी राजदरबारमा शाहको जन्म भएको थियो। शाह दुईपटक नेपालको राजा भएका थिए। उनी नेपालका अन्तिम शाहवंशीय राजा पनि हुन्। २००७ मा उनका हजुरबुवा त्रिभुवन र बुवा महेन्द्रले देश छाडेर भारतमा शरण लिन गएपछि राणा शासकले उनलाई राजा बनाएका थिए। पछि राजा वीरेन्द्रको वंश विनाशपछि उनी पुनः नेपालका राजा भए।शाहले यसअघि आफ्