त्रिसारा पुगेका पूर्वराजा ज्ञानेन्द्रलाई राजतन्त्रको ‘सरप्राइज’ नारा (फोटो/भिडियो)

काठमाडौँ- रात्रिकालीन जीवनका पारखी पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार लाजिम्पाटस्थित त्रिसारामा पुगे । जब ज्ञानेन्द्र त्रिसारा पुगे त्यहाँ राजतन्त्रको पक्षमा नारा घन्‍कियो । त्रिसाराको टपमा बसेका ज्ञानेन्द्र ‘सरप्राइज’ भयो तब रात्रिकालिन पारखीहरूले नारा घन्‍काए ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्‍दा प्यारो छ ।’ जब राजतन्त्रको पक्षमा नारा घन्‍कियो उनी मख्‍ख थिए, दर्शकतिर हेर्दै मुस्‍कान छाडे । रेष्‍टुरेन्टमा […]

सम्बन्धित सामग्री

त्रिसरा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहको अघि यसरी घन्कियो नारा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित शुक्रबार राति त्रिसरा रेष्टुरेन्ट पुगेका छन् । भाइ धीरेन्द्र शाहका छोरीहरुसहित उनी त्रिसरा पुगेका थिए । होटल सञ्चालक शोभन मालाकारका अनुसार पूर्वराजा शाह करिब डेढघण्टा जति त्यहाँ बसेका थिए । शाह पुग्दा त्यहाँ उपस्थित ग्राहकले ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्ने नारा घन्काएका थिए...

पूर्वराजा ज्ञानेन्द्र शाह त्रिसरा लाउन्जमा (तस्बिरसहित)

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाह लाजिम्पाटस्थित त्रिसरा लाउन्जमा पुगेर रमाएका छन्। शुक्रबार राति १० बजे उनी छोरीसहित रात्रिकालीन क्लबमा पुगेका हुन्। त्यहाँ उनले करिब सवा १ घण्टा समय विताएको बताइएको छ। त्यसक्रममा त्यहाँ सहभागीहरुले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ।’ जस्ता नारा लगाएका थिए। राजतन्त्रको पक्षमा नारा घन्किदा शाह मुसुमुसु हाँस्दै भिभिआईपी कक्षतर्फ अघि […]

पूर्वराजा शाहद्वारा पशुपतिनाथको दर्शन (तस्बिरहरु)

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले महाशिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन गरेका छन्। भगवान शिवको पूजा आराधना गरिने हिन्दुधर्मावलम्वीहरुको पर्व महाशिवरात्रीमा पशुपतिको दर्शन गर्न पूर्वराजा शाह मंगलबार साँझ पशुपति पुगेका हुन्। पूर्वराजा शाह पशुपति पुगेपछि सार्वसाधारणले उनको पक्षमा नारा लगाएका थिए। पशुपतिमा सर्वसाधारणको भीडले उनको गाडीलाई घरेको थियो। भीडभाडका बीच उनले पशुपतिनाथको दर्शन गरेका छन्। पशुपतिमा बिहानैदेखि सर्वसाधारणको […]

पूर्वराजा पुगेर गरे पृथ्वीनारायण शाहका सालिकमा माल्यार्पण

काठमाडौं ।  पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । मंगलबार समर्थकहरुसहित सिंहदरबारको मूलगेट अगाडि पुगेका शाहले पृथ्वीनारायणको सालिकमा माल्यार्पण गरेका हुन् । सो क्रममा समर्थकहरुले राजतन्त्रको पक्षमा नारा समेत लगाएका थिए । त्यस्तै उनीहरुले ‘हाम्रो राजा हाम्रो...