नेताहरुलाई बेचैन बनाउने पूर्वराजाको अभिनन्दन सभा

पूर्वराजा ज्ञानेन्द्र शाह ‘स्वागत अभिनन्दन कार्यक्रम मूल समारोह समिति’ को नामबाट गरिएका सार्वजनिक सभाहरुमा सहभागी भइरहेका छन् । यस्ता सभाहरुमा संक्षेपमा लिखित सम्बोधन गर्दै उनले देश बचाउन आफू बोल्न विवश भएको जिकिर गरिरहेका छन् ।

सम्बन्धित सामग्री

राजनीतिज्ञ तथा साहित्यकार चन्दको नागरिक अभिनन्दन

वरिष्ठ साहित्यकार एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई कैलालीको धनगढीमा नागरिक अभिनन्दन गरिएको छ । नेपाली साहित्यमा उल्लेख्य योगदान पुर्याएको भन्दै उहाँलाई नागरिक अभिनन्दन गरिएको हो । अभिनन्दन गर्न गठित नागरिक अभिनन्दन मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा समितिका संयोजक मायाप्रकाश भट्टले पूर्वप्रधानमन्त्री चन्दलाई अभिनन्दन पत्र र दोसल्ला ओढाएर अभिनन्दन गर्नुभयो । सो अवसरमा सुदूरपश्चिमाञ्चल प्रज्ञा प्रतिष्ठान, सुदूरपश्चिमाञ्चल …

धनगढीमा पूर्वप्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार चन्दलाई नागरिक अभिनन्दन

३ माघ, धनगढी । पूर्व प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाईे धनगढीमा नागरिक अभिनन्दन गरिएको छ । नागरिक अभिनन्दन समारोह समितिले बिहीबार चन्दलाई नागरिक अभिनन्दन गरेको हो । धनगढीका व्यवसायी माया प्रकाश भट्टको संयोजकत्वमा गठन भएको नागरिक अभिनन्दन समितिले चन्दलाई अभिनन्दन गरेको हो । उनलाई विहान पार्क मोडदेखि ट्राफिक चोक हँुदै शहीदगेटमा रहेको सौराई ब्यांकेटसम्म […]

क्रिकेटर गुल्सन झालाई गृह जिल्लामा अभिनन्दन

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर गुल्सन झालाई गृह जिल्ला सर्लाहीमा अभिनन्दन गरिएको छ।नेपाल पत्रकार महासंघ सर्लाही शाखाले आज सोमवार सदरमुकाम मलंगवामा एक समारोहका बिच अभिनन्दन गरेको हो।...

प्रधानन्यायाधीश श्रेष्ठलाई अभिनन्दन

सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई आज डोटेली समाज, काठमाडौँका तर्फबाट अभिनन्दन गरिएको छ।...

तीन विशिष्ट व्यक्तित्वको अभिनन्दन

साहित्यिक पत्रकार संघले नेपाली संस्कृतिका विशिष्ट संस्कृतिविद् वरिष्ठ आख्यानकार गीताकेशरी , डा. जगमान गुरुङ र वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई अभिनन्दन गरेको छ।...

तीन विशिष्ट व्यक्तित्वको अभिनन्दन

साहित्यिक पत्रकार संघले नेपाली संस्कृतिका विशिष्ट संस्कृतिविद् वरिष्ठ आख्यानकार गीताकेशरी , डा. जगमान गुरुङ र वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई अभिनन्दन गरेको छ।...

निधिलाई राजस्थानस्थित संगम विश्वविद्यालयको अभिनन्दन

राजस्थान : भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई राजस्थानको संगम विश्वविद्यालयले अभिनन्दन गरेको छ। विश्वविद्यालयमा शनिवार आयोजित कार्यक्रममा नेता निधिको अभिनन्दन गरिएको हो। उक्त विश्वविद्यालयमा नेपालका एक सय भन्दा बढी छात्रछात्रा अध्ययनरत छन्। अभिनन्दन कार्यक्रममा नेता निधिले नेपाली विद्यार्थीहरुसँग भेटेर शैक्षिक अवस्थाबारे जानकारी लिएका थिए। यो विश्वविद्यालयले हालैमात्र…

जेठ ६ गते धनगढीमा पूर्वराजा शाहलाई नागरिक अभिनन्दन

धनगढी – पूर्वराजा ज्ञानेन्द्र शाहलाई धनगढीमा नागरिक अभिनन्दन गरिने भएको छ। शाहलाई यही जेठ ६ गते यहाँ नागरिक अभिनन्दन गरिने अभिनन्दन मूल समारोह समितिको सचिवालयले आज धनगढीमा पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको हो। पूर्वराजा शाहको ६ गते दिउँसो २ बजे धनगढीको कभर्ड हलमा विशाल समारोका बिच नागरिक अभिनन्द गरिने समारोहका मूल समिति संयाेजक जयन्त चन्दले बताए। […]

वात्स्यायनलाई नागरिक अभिनन्दन

कलाकार दुर्गा बराल ‘वात्स्यायन’ लाई पोखराका करिब तीन दर्जन संघसंस्थाले शनिबार रथारोहण तथा अभिनन्दन गरेका छन् । ८०औं जन्मदिनका अवसरमा ६ दशकभन्दा बढी नेपाली कला क्षेत्रमा समर्पित बराललाई अभिनन्दन गर्दै पोखराका साहित्यिक, सांस्कृतिक, सामाजिक संघसंस्थाले स्रस्टा जीवितै रहँदा सम्मान गर्ने परम्परा बसालेका छन् । पञ्चायती व्यवस्थाविरुद्धदेखि प्रजातन्त्र र लोकतन्त्र स्थापनाका लागि बरालले प्रस्तुत गर्ने चोटिलो […]

समाजसेवी घिमिरेको अभिनन्दन

उनको अठहत्तरौं जन्मोत्सवको अवसर पारेर आयोजित कार्यक्रममा अभिनन्दन गरिएको हो।