बुद्ध एयरले काठमाडौं-सुर्खेत उडान एटिआर ७२ विमानमार्फत गर्ने

काठमाडौं– बुद्ध  एयरले १ मंसिरदेखि काठमाडौं-सुर्खेत उडान एटीआर ७२ जहाजबाट गर्ने भएको छ । अहिले बुद्ध एयरले यस गन्तव्यमा एटिआर ४२ जहाजबाट उडान सेवा सञ्चालन गर्दै आएको छ । यात्रुको माग र सुविधालाई ध्यानमा दिएर एटिआर ७२ जहाजबाट उडान भर्न लागेको कम्पनीले जनाएको छ । यस जहाजको उडानबाट यात्रुहरू अधिक लाभान्वित हुने बुद्ध एयरको भनाइ […]

सम्बन्धित सामग्री

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध र यतीको सफल उडान

निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध र यती एयरलाइन्सले प्रदर्शन उडान (डेमो उडान) सम्पन्न गरेका छन् । बुद्ध र यतीले बिहीबार नवनिर्मित विमानस्थलमा प्रदर्शन उडान सम्पन्न गरेको हो । बुद्ध एयर र यती एयरलाइन्सले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरी प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । दुवै वायुयान कम्पनीले एटिआर–७२ विमानमार्फत् पोखरा उपत्यकालाई […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपल्ट जहाज अवतरण

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार पहिलो पल्ट विमान अवतरण भएको छ । योसँगै पोखरेलीको चार दशक लामो सपनाले मूर्तरुप लिएको छ । आगामी साता १ जनवरी, २०२३ देखि औपचारिक उडान तयारी रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार दिउँसो बुद्ध एयर र यती एयरलाइन्सले डेमो फ्लाइट (प्रदर्शन उडान) गरेका हुन् । दुवैले चालु पुरानो विमानस्थलबाट एटिआर–७२ […] The post पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपल्ट जहाज अवतरण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बुद्ध एयरको सफलता

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले स्थापनाको २१ वर्षे सफल यात्रामा आफूलाई अग्रणी संस्थाको रूपमा स्थापित गरेको छ । गुणस्तरीय जनशक्ति, सेवा सुदृढीकरणमा उच्चतम प्रविधिको प्रयोग तथा यात्रुको सेवा र सुरक्षामा उत्कृष्ट प्रदर्शनले नै बुद्ध एयर दक्षिण एसियामै स्तरीय कम्पनी बन्न पुगेको हो । पहिलो पटक १९९७ मा १९०० ‘डी’ विमानबाट उडान सुरु गरेको बुद्धले एटिआरको सफल यात्रा तय गरिसकेको छ । कम्पनीसँग हाल छ एटिआर ७२–५००, तीन एटिआर ४२–३२० र दुई बीचक्राफ्ट १९०० ‘डी’ विमान छन् ।