नयाँ वर्षको अवसरमा बुद्ध एयरको काठमाडौं-सुर्खेत उडान, साढे ११ हजार भाडा

काठमाडौं । बुद्ध एयरले फेरि काठमाडौं-सुर्खेत सिधा उडान सञ्चालन गर्ने भएको छ । काठमाडौं र कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई जोड्नका लागि नयाँ वर्ष (०७५ वैशाख...

सम्बन्धित सामग्री

बुद्ध एयरको जहाजले किन गर्‍यो ‘ओभरसुट’

काठमाडौँ, ११ मङ्सिर : बुद्ध एयरको जहाजले झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा ‘ओभरसुट’ गरेको छ । काठमाडौँबाट यात्रु बोकेर उडेको जहाजले आज साँझ करिब ७ बजे चन्द्रगढी विमानस्थलमा अवतरणका क्रममा ओभरसुट गरेको हो । बुद्ध एयरको जहाज धावनमार्गमा अवतरणको अन्तिम चरणमा स्याल देखिएपछि जहाजले ओभरसुट गरेको विमानस्थलका सूचना अधिकारी किशोरकुमार खत्रीले राससलाई जानकारी दिनुभयो । उहाँले […]

कोरियन एयरको उडानलाई प्रतिबन्ध लगाउने तयारी

नेपाल उड्डयन प्राधिकरणले कोरियन एयरको उडानमा प्रतिबन्ध लगाउने तयारी गरेको छ।

सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना

सिम्रिक एयरको हेलिकोप्टर संखुवासभा भोटखोला ४ सिप्रुङमा दुर्घटना भएको छ।

सिता एयरको कार्यालयमा लगाएको ताला खुल्यो

नेपालगन्ज विमानस्थल परिसरमा रहेको सिता एयरको कार्यालयमा लगाइएको ताला खोलिएको छ।

सम्पर्कविहीन तारा एयरको विमान खोज्न फिस्टेल एयरको हेलिकोप्टर पठाइयो

काठमाडौँ । सम्पर्कविहीन भएको तारा एयरको ट्विनअटर जहाज खोज्न फिस्टेल एयरको हेलिकोप्टर पठाइएको छ । त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार सम्पर्कमा नरहेको जहाज खोज्नका लागि फिस्टेल एयरको हेलिकोप्टर प्रयोग गरिएको छ । उनले तारा -एन एईटी कल साइन भएको जहाज सम्पर्कमा नरहेको बताएका हुन् । पोखराबाट १९ यात्रु बोकेर जोमसोम उडेको तारा एयरको जहाज […]

तारा एयरको विमान सम्पर्कबिहीन

तारा एयरको विमान सम्पर्कविहीन भएको छ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको सो जहाज सम्पर्कविहीन भएको नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले जानकारी दिए ।   त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले घटनाबारे बुझ्ने काम भइरहेको बताए । उनले भने–‘विमान सम्पर्क बिहिन भएको कुरा आएको छ, हामी बुझ्दैछौँ ।’

बुद्ध एयरको जहाजमा एक यात्रु बेहोस

काठमाडौँ । काठमाडौँबाट नेपालगन्ज उडेको बुद्ध एयरको जहाजमा एक यात्रु बेहोस भएका छन् । काठमाडौँबाट ६९ यात्रु लिएर नेपालगन्जका लागि उडेको बुद्ध एयरको कल साइन नं . 9N-AJX को जहाज नेपालगन्ज विमानस्थलमा झन्डै पौने घण्टापछि मात्र अवतरण भएको छ । बुद्ध एयरका अनुसार काठमाडौँबाट ७ः४४ बजे उडेको उडान नं ४५१ जहाज निर्धारित समयअनुसार ८ः४४ मा […]

टिकटमा तारा एयरको मनोमानी

सिञ्जा– जुम्लाका हेमन्त घिमिरेले मङ्सिर ७ गते तारा एयरको ई–सेवाबाट जुम्लाबाट नेपालगञ्जको टिकट बुकिङ गरे। हाल हवाई इन्धनको मूल्यवृद्धि भएसँंगै जुम्लाबाट नेपालगञ्जसम्मको भाडादर रु पाँच हजार ८३० तोकिएको छ। तर तारा एयरको ई–सेवाले भने घिमिरेको रु आठ हजार ८३० काट्यो। तारा एयरकै अनलाइन एप्सले भने रु पाँच हजार ८३० नै काट्छ। यसरी बितेको एक महिनामा […]

सकुशल ल्याण्ड भयो बुद्ध एयरको जहाज

आज विहान काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्याण्ड हुन नसकेर पुनः काठमाडौं नै फर्किएको छ ।